मंगलबार, चैत १७, २०८२

उदयपुरको लिम्चुङवुङ गाउँपालिकामा माओवादीका मेजर राई विजयी

उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई विजयी भएका छन्।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

National life
kumari

काठमाडौं– उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई विजयी भएका छन्। यसैगरी उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका छन्।

अन्तिम मत परिणामअनुसार अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजकुमार राईले १ हजार ५ ८९ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा निर्वाचित राईले १ हजार ९३३ मत ल्याएका छन्। उनकी प्रतिद्वन्द्वी एमालेकी देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याइन्।

५ वटा वडा रहेको यस गाउँपालिकामा क्रमशः माओवादीका जनदिप थापामगर, माओवादीकै जितेन राई, स्वतन्त्र गुरुमणि कुमाई, जनता समाजवादी पार्टीका क्षत्रबहादुर राई र नेपाली कांग्रेसका कविचन्द्र राई निर्वाचित भएका छन्।

प्रकाशित: May 15, 2022| 16:21 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।