मंगलबार, चैत १७, २०८२

पाँचथरको फाल्गुनन्दमा कांग्रेसको अग्रता

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

National life
kumari

काठमाडौं– पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। गठबन्धनतर्फ कांग्रेसका बृजाहाङ आङदेम्वे २ हजार ६ स ६१ मत प्राप्त गर्दै अध्यक्ष पदमा अगाडि रहेका छन्। त्यस्तै एमालेका बिरबहादुर कुरुम्वाङ १ हजार ९ सय ७ मत ल्याउँदै पछ्याइ रहेका छन्।

 उपाध्यक्ष पदमा माओवादीका ठाकुरसिंह नेम्वाङ २ हजार ४ सय ५१ मत प्राप्त गर्दै अग्रता बनाइरहेका छन् भने नेकपा एमालेकि वविता नेम्वाङ १ हजार ८ सय २६ मत प्राप्त गरेकी छिन्।

प्रकाशित: May 15, 2022| 15:43 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।