आइतबार, जेठ १७, २०८३

भोजपुर नगरपालिकामा कांग्रेसको अग्रता कायमै

भोजपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९
National life
Shivam cement

काठमाडौं– भोजपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार कैलाश कुमार आलेले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्। आलेले ४८१ मत प्राप्त गरेका छन्। 

उनलाई नेकपा एमालेका भरत तामाङले ४१५ मत ल्याएर पछ्याइरहेका छन्। उपप्रमुखमा पनि गठबन्धनले नै अग्रता कायम गरेको छ। उपमेयरमा नेकपा एकीकृत समाजवादीकी ममिता राईले ४९७ मत प्राप्त गरेकी छन्। उनी रुख चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएकी थिइन्। उनलाई नेकपा एमालेकी निर्मला शेर्पाले ४०६ मत ल्याएर पच्छ्याइरहेकी छिन्।

प्रकाशित: May 14, 2022| 18:30 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।