मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भोजपुरको टेम्के मैयुङ गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

भोजपुरको टेम्के मैयुङ गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

National life
kumari

काठमाडौं– भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका सरोज बस्नेत विजयी भएका छन्। 

उनले नेकपा एमालेका ध्रुबराज राईलाई पराजित गरे। राई गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत हुन्। यस्तै उपाध्यक्षमा एमालेकी रमादेवी राई विजयी भएकी छन्।

उनले नेकपा एकीकृत समाजवादीकी इन्द्रावती राईलाई पराजित गरिन्। इन्द्रावती गाउँपालिकाकी निवर्तमान उपध्यक्ष हुन्। यो गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच तालमेल भएको थियो भने एमाले एक्लै चुनावी मैदानमा थियो।

प्रकाशित: May 17, 2022| 15:17 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।