सोमबार, मंसिर १०, २०८१

Koshi


मोरङका स्थानीय तहका प्रमुखहरुको उमेर ३७ देखि ७४ वर्ष

मोरङका स्थानीय तहका प्रमुखहरुको उमेर ३७ देखि ७४ वर्ष

‘जीवन संघर्ष हो, संघर्ष गर्दै जाँदा लक्ष्यमा पुगिन्छ’ भन्‍ने मान्यता राखेका सिंह प्रधानाध्यापकबाट अवकासपछि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आए। लगातार तीन कार्यकाल क्षेत्रीय सभापति भएका सिंह ७४ वर्ष प्रवेश गरेसँगै...
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९
प्रदेश १ का मन्त्रीहरू जिल्ला भ्रमणमा, प्रदेशभर एकै पटक योजना संकलन गरिँदै

प्रदेश १ का मन्त्रीहरू जिल्ला भ्रमणमा, प्रदेशभर एकै पटक योजना संकलन गरिँदै

प्रदेश १ का मन्त्रीहरू जिल्ला भ्रमणमा निस्किएका छन्। १४ जिल्लामा १३ मन्त्री र योजना आयोगका उपाध्यक्षलाई शुक्रबार एकै पटक योजना संकलन गर्दैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९
धरानका मेयर साम्पाङ भन्छन्- करोडका गाडी चढेर जनताको समस्या देखिँदैन

धरानका मेयर साम्पाङ भन्छन्- करोडका गाडी चढेर जनताको समस्या देखिँदैन

'म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकl ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु,' उनेले भनेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९
विराटनगर महानगरका मेयरको निर्णय- करको दर घटाउने

विराटनगर महानगरका मेयरको निर्णय- करको दर घटाउने

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पदभार ग्रहण गर्दै करको दायरा बढाउने र करको दर घटाउनका लागि परामर्श समितिलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९
भोजपुर नगरपालिकाको पहिलो निर्णयः विपन्नका लागि पानी र बिजुलीको मिटर निःशुल्क जडान

भोजपुर नगरपालिकाको पहिलो निर्णयः विपन्नका लागि पानी र बिजुलीको मिटर निःशुल्क जडान

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले सोमबार पदभार ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९
भोजपुर नगरको पहिलो निर्णय : विपन्नका लागि पानी र बिजुली मिटर जडान निःशुल्क

भोजपुर नगरको पहिलो निर्णय : विपन्नका लागि पानी र बिजुली मिटर जडान निःशुल्क

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले पदभार ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९
मोरङ : जसलाई हराए, उनीहरुले नै हराइदिए

मोरङ : जसलाई हराए, उनीहरुले नै हराइदिए

नेकपा एमालेले ९ वटा स्थानीय तहको प्रमुख जितेको छ। कांग्रेसले ८ वटामा चित्त बुझाएको छ। ०७४ को स्थानीय तहको निर्वाचनको सफलतालाई कांग्रेसले कायम राख्न सकेन।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९
मोरङको रंगेलीमा एमालेको 'क्लिन स्विप'

मोरङको रंगेलीमा एमालेको 'क्लिन स्विप'

मोरङको रंगेली नगरपालिकामा नेकपा (एमाले)ले 'क्लिन स्विप' गरेको छ। ९ वडा रहेको नगरपालिकामा एक सदस्यबाहेक ४६ जना प्रतिनिधि नै जित्दै एमालेले 'क्लिन स्विप' गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९
धरानको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ जित नजिक

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ जित नजिक

धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) जितनजिक पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९
ओखलढुंगामा किशोरी अर्धचेत भेटिइन्, हेलिकप्टरमा काठमाडौं ल्याइँदै

ओखलढुंगामा किशोरी अर्धचेत भेटिइन्, हेलिकप्टरमा काठमाडौं ल्याइँदै

ओखलढुंगामा १८ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९
रंगेलीमा १०७ मत बढी भेटियो, प्रहरी र दलका कार्यकर्ताबीच झडप

रंगेलीमा १०७ मत बढी भेटियो, प्रहरी र दलका कार्यकर्ताबीच झडप

मोरङको रंगेलीमा मतगणनाका क्रममा १०७ बढी मत फेला परेपछि तनाव उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९
धरानको मतगणना स्थगित, पुनः मतदानको माग गर्दै माओवादी कार्यकर्ता प्रदर्शनमा

धरानको मतगणना स्थगित, पुनः मतदानको माग गर्दै माओवादी कार्यकर्ता प्रदर्शनमा

धरान उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९
जहाँ बुबाको हारको बदला लिए छोराले

जहाँ बुबाको हारको बदला लिए छोराले

नेपाली कांग्रेसबाट निवर्तमान गाउँपालिका अध्यक्ष कार्की नै प्रतिष्पर्धामा थिए। कार्कीलाई मगरले १ हजार ४२० मतान्तरले हराउँदै अघिल्लो निर्वाचनमा बुवालाई हराएको बदला लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९
ओलीको गृहनगर दमक नगरपालिकामा एमालेको अग्रता

ओलीको गृहनगर दमक नगरपालिकामा एमालेको अग्रता

झापाको दमक नगरपालिकामा मेयर उम्मेदवार नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले १२३ मतले अग्रता कायम गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९
धरानमा पनि अघि लाग्यो लौरो

धरानमा पनि अघि लाग्यो लौरो

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई उछिनेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९
झापाको कचनकवल गाउँपालिकामा कांग्रेसका राजवंशी निर्वाचित

झापाको कचनकवल गाउँपालिकामा कांग्रेसका राजवंशी निर्वाचित

झापाको कचनकवल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११ हजार ४५७ मत ल्याएर निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९
निर्वाचन अधिकृत फेरिएपछि झापाको शिवसताक्षीमा दुई दिनदेखि रोकिएको मतगणना सुरु

निर्वाचन अधिकृत फेरिएपछि झापाको शिवसताक्षीमा दुई दिनदेखि रोकिएको मतगणना सुरु

झापाको शिवसताक्षी नगरपालिकामा दुई दिनदेखि रोकिएको मतगणना पुनः सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९
प्रदेश १ का मुख्यमन्त्रीको जिल्लामा नेकपा एस 'निल'

प्रदेश १ का मुख्यमन्त्रीको जिल्लामा नेकपा एस 'निल'

प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईको गृहजिल्ला भोजपुरमा नेकपा एकीकृत समाजवादी निल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९
भोजपुरका पालिकाको अन्तिम मतपरिणाम : कांग्रेस र एमालेले एक–एक गुमाए, माओवादीले थप्यो

भोजपुरका पालिकाको अन्तिम मतपरिणाम : कांग्रेस र एमालेले एक–एक गुमाए, माओवादीले थप्यो

२०७४ सालको तुलनामा यसपटक नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक तह गुमाएका छन्। दुई दलले एक–एक तह एकअर्काबाट खोसेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९
धनकुटाको मेयरमा कांग्रेसलाई १४ मतले हराएर निर्वाचित भए एमालेका तामाङ

धनकुटाको मेयरमा कांग्रेसलाई १४ मतले हराएर निर्वाचित भए एमालेका तामाङ

धनकुटा नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९