मंगलबार, चैत १७, २०८२

धरानमा पनि अघि लाग्यो लौरो

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई उछिनेका छन्।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

National life
kumari

काठमाडौं– धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई उछिनेका छन्। २६ हजार ८४२ मतगणना हुँदा साम्पाङले कांग्रेस उम्मेदवार किशोर राईलाई ४४ मतले उछिनेका हुन्।

हर्कले ७ हजार ७६१ मत पाएका छन्। दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका किशोर राईले ७ हजार ७१७ मत पाएका छन्।

नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ४२५ प्राप्त गरेकी छन्। धरानको वडा १, २, ३, ४, ५, ६,७ र ९ वडाको मतगणना भइसकेको छ। अहिले वडा ८, १०, १८, १९ र २० को मतगणना भइरहेको छ।  

प्रकाशित: May 18, 2022| 11:29 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।