सोमबार, भदौ २९, २०८३

ओलीको गृहनगर दमक नगरपालिकामा एमालेको अग्रता

झापाको दमक नगरपालिकामा मेयर उम्मेदवार नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले १२३ मतले अग्रता कायम गरेकी छन्।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

झापाको दमक नगरपालिकामा मेयर उम्मेदवार नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले १२३ मतले अग्रता कायम गरेकी छन्। पौडेलले १० हजार ९७३ मत प्राप्त गर्दा उनलाई राप्रपाका रामकुमार थापाले पछ्याइरहका छन्। 

थापाले १० हजार ६७० मत प्राप्त गरेका छन्। यस नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाले गठवन्धन गरेका छन्। यसैगरी उपप्रमुखमा नेकपा एमालेका अम्विकाप्रसाद खनालले अग्रता कायम गरेका छन्। उनलाई नेपाली कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले पछ्याइरहेकी छन्। उनले ९ हजार ७२७ मत प्राप्त गरेकी छन्।

प्रकाशित: May 18, 2022| 11:50 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।