सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • धरानको मतगणना स्थगित, पुनः मतदानको माग गर्दै माओवादी कार्यकर्ता प्रदर्शनमा

धरानको मतगणना स्थगित, पुनः मतदानको माग गर्दै माओवादी कार्यकर्ता प्रदर्शनमा

धरान उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ।
 |  बुधबार, जेठ ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं– धरान उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नम्बर २० मा १८ वटा मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको भेटिएपछि विवाद हुँदा गणना स्थगित भएको हो। 

ती मतपत्र रद्द गरिएपछि नेकपा माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेका थिए। उनीहरुले विरोध प्रदर्शन गर्दै पुनः मतदानको मागसमेत गरेका छन्। 

त्यहाँ स्वतन्त्र उम्मेदवार हर्कराज राई ८ हजार १४० मत ल्याएर अग्रस्थानमा छन्। नेपाली कांग्रेसका किशोर राई ८ हजार १२६ मत ल्याएर पछ्याइरहेका छन्। एमालेकी मञ्जुदेवी भण्डारीको ६ हजार ७१३ मत छ। 

प्रकाशित: May 18, 2022| 16:00 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।