बुधबार, कात्तिक १९, २०८२

Koshi


मोरङ कारागारमा कोरोना फैलियो

जिल्ला कारागार मोरङमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। १८ जना कैदीमा गरिएको एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्यारेको साथबाट ८० राउण्ड गोली बरामद

झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्‍ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

प्रदेश १ : एकै दिनमा ३ अर्ब ६० करोड खर्च

चालु आर्थिक वर्षको भुक्तानी दिने अन्तिम दिन असार २५ गते प्रदेश सरकारले ३ अर्ब ६० करोड ८३ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

सहिदभूमि-५ का वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

धनकुटाको शहिदभूमि गाँउपालिका–५ का वडाध्यक्ष सन्तोष राई जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

प्रदेश १ को नामकरण : सबै दलका आ–आफ्नै अडान

प्रदेशको नामकरण जातीय आधार कि भूगोलका आधारमा राख्नुपर्ने विभिन्न दलका आ–आफ्नै अडानका कारण अझै फुकेन गाँठो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

कोशी ब्यारेजका फिस ल्याडर नखोलिँदा डल्फिनलाई समस्या

कोशी ब्यारेजमा जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

खोटाङको रावाबेँसीमा जनप्रतिनिधि मृत फेला

खोटाङको रावाबेँसी गाउँपालिका–३ मा जनप्रतिनिधि मृत फेला परेकी छन्। गाउँपालिकाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

खोटाङको हलेसी तुवाचुङमा तिलुङ भाषाको पठनपाठन सुरु

हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ। कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठनपाठन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

प्रदेश १ को मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरु के-के हुन्?

प्रदेश नं १ को सरकारले यातायात व्यवस्था निर्देशनालयको संगठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको छ। प्रदेश नं १ मन्त्रिपरिषद्को मंगलबार बैठकले सो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

मादी सामूहिक हत्याकाण्ड : चार जनालाई आजीवन कैदको फैसला

संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका अभियुक्तमध्ये चारलाई आजीवन काराबासको फैसला सुनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

धनकुटाकी हिमा बस्नेत प्रदेशसभा सदस्यमा मनोनीत

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

ढाकाको राजधानी बन्यो तेह्रथुम

म्याङलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

मोरङको रतुवामाईमा खाल्डोभित्र युवतीको शव फेला

मोरङको रतुवामाई–२ डोरियामा पानी जमेको खाल्डोभित्र एक युवतीको शव भेटिएको छ। करिब २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

अपाङ्गता भएकी छोरी जन्माएको भन्दै सरितालाई १२ वर्षदेखि यातना

मोरङ कटहरी-४ नयाँ बजारकी सरिता सहनी ३३ वर्षकी भइन्। उनले विवाह गरेको १४ वर्ष भयो। १९ वर्षको उमेरमा मनिष सहनीसँग मागी विवाह गरेकी सरिताका तीन सन्तान छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

प्रदेश १ को विनियोजन विधेयक बहुमतबाट पारित

प्रदेश १ सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको थियो। बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

प्रदेश १ मा आज विनियोजन विधेयक पारित हुने

प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक (बजेट) आज पारित हुने भएको छ। विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरू र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

मोरङका ९३ प्रतिशत उम्मेदवारद्वारा निर्वाचन खर्च बुझाउन आलटाल

स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको एक महिना बितिसकेको छ। तर, निर्वाचनमा उम्मेदवार बनेकाहरूले निर्वाचन कार्यालयमा खर्च बुझाउन आलटाल गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

श्रीमतीसँग झगडा हुँदा आगो लगाएर हत्या

मोरङको रंगेली १ बिर्ता बजारका तिलका मल्लिकले श्रीमतीलाई आगो लगाएर हत्या गरेका छन्। २३ वर्षीया मल्लीकले ३० वर्षीया बबिता मल्लिकको आगो लगाएर हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत, ११ महिना जेल बस्नुपर्ने

प्रदेश १ नेकपा एमालेकी सांसद गुलेफुन खातुनले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

प्रदेश नम्बर १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग

बिर्तामोडमा चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित संवाद समूहले आयोजना गरेको कार्यक्रममा चिया क्षेत्रका विषयगत समस्याबारे छलफल गर्दै समस्याको दिगो समाधान...
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९