मंगलबार, कात्तिक १८, २०८२

Koshi


प्रदेश १ का स्वास्थ्य मन्त्रीलाई कालो झण्डा देखाउने पाँच जना पक्राउ

प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

मोफसलमै रिसोर्ट र पार्कबाट आम्दानी

मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण-पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

खेतीपाती नहुने जग्गा सदुपयोग गर्न निजी वनमा आकर्षण

सब डिभिजन वन कार्यालय कटहरीका अनुसार मोरङमा उपभोक्तालाई आवश्यक पर्ने काठ ८० प्रतिशत निजी वनबाट आपूर्ति हुने गरेको छ। मोरङका छ सय ३८ वटा निजी वनमा ६५ हजार पाँच सय...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

कोरोना बढे पनि प्रदेशका मन्त्रीहरु नै पालाना गर्दैनन् स्वास्थ्य मापदण्ड

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमण भएपछि ७ दिन होम आइसोलेसनमा बसे। संक्रमणमुक्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बुधबार उनी देखापरे। संक्रमणमुक्त भएलगत्तै सार्वजनिक स्थानमा देखापरेका मुख्यमन्त्री राईले...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

प्रदेशको नामकरण टर्‍यो : सामाजिक विकास मन्त्री राई

प्रदेश र प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सम्म हुनेगरी निर्वाचन आयोगले कार्यतालिका तयार गरेपछि मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत सो धारणा व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

५ वर्षमा पनि प्रदेश १ ले किन पाएन नाम?

संसदको कार्यकाल नै अव दुई महिना मात्रै बाँकी छ। निर्वाचन आयोगले असोज अन्तिम साता उम्मेदवारी दर्ताको कार्यसूची रहने बताइसकेको छ। नामकरणमा दलहरूको अडानका कारण दुई महिनामा प्रदेशको नाम टुङ्गिने अवस्था...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

जनप्रतिनिधि नै सोध्‍छन्- निर्वाचन खर्च पनि बुझाउनुपर्छ र?

विराटनगर १२ का वडाध्यक्ष हीरालाल कामतले पनि निर्वाचनको खर्च बुझाएका छैनन्। निर्वाचन खर्च बुझाउनुपर्ने बारे थाहा नभएको उनले बताए। उनी अहिले दोश्रो पटक वडाध्यक्षको जिम्मेवारीमा छन्। वडाध्यक्ष कामतले भने,‘०७४ को...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

पानीको बहाव बढ्दै गएपछि कोसी ब्यारेजका ३२ ढोका खुला गरिए

सप्तकोसी नदीमा पानीको बहाव बढ्नेक्रम जारी रहेपछि ब्यारेजका ३२ ढोका खुला गरिएको छ। पानीको बहाव बढेसँगै ५६ मध्ये ३२ ढोका खुला गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

प्रदेश १ मा ७८ प्रतिशत रोपाइँ

कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गा धान लगाउने क्षेत्रमा अहिलेसम्ममा दुई लाख ६५ हजार ३६९ हेक्टर जग्गामा रोपाइँ भएको छ। मौसमको अनुकुलता रहेमा रोपाइँ क्षेत्रफल बढ्न सक्ने निर्देशनालयका...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

महालेखाको सुझाव लत्याउँदै विराटनगर महानगर, बर्सेनि करारका कर्मचारी थपिँदै

विराटनगर महानगरपालिकामा वर्षेनी बेरुजु बढ्दै गएको छ। पाँच वर्षअघि ११ करोड बेरुजु रहेको म
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

भूकम्पले पूर्व धकेलेको सप्तकोसी पश्चिम मोडिँदा बेलकामा कन्तबिजोक

‘सप्तकोसी वर्षेनि पश्चिम लागिरहेको थियो,’ वडाध्यक्ष चौधरीले भने, ‘विस्तारै सर्दै–सर्दै आइरह्यो, तर नियन्त्रणको काम प्रभावकारी हुन सकेन।’ सप्तकोसीबाट बेलका पश्चिमतर्फ पर्छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

एकपटक पानी नबोकी स्कुल जाने साइत जुर्दैन!

दुर्छिम माविमा कक्षा ९ मा अध्ययनरत युकेशलाई बिहान एक पटक पानी नबोकी स्कुल (विद्यालय) जाने साइत जुर्दैन। डोकोभरि गाग्री र बोतल बोकेर धारापानी पुग्न र त्यहाँबाट पानी भरेर २० मिनेटको...
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

सप्तकोसी उर्लिंदा श्रीलंका टापुमा त्रास

सप्तकोसी नदीको एउटा भंगालो उदयपुरको बेलकाबाट बस्तीमा पसेपछि श्रीलंका टापुका बासिन्दा त्रसित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

सप्तकोसी रोक्ने दिनभरको प्रयास विफल, २६ हजार नागरिक प्रभावित हुने

सप्तकोसी नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको बस्तीमा पसेको छ। बुधबार विहान वडा नम्बर ८ बाट नदी बस्तीमा पस्दा ५ वटा वडा जलमग्न भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

बस्तीमा कोसी पसेपछि गाउँ छाड्न थाले बेलकाबासी

उदयपुरको बेलका नगरपालिका– ८ स्थित जिरो प्वाइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेपछि स्थानीय त्रसित बनेका छन्। नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

२० किलो सुनका गहनासहित विराटनगर विमानस्थलबाट एक जना पक्राउ

विराटनगर विमानस्थलबाट २० किलो सुनका गहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

प्रदेश १ का मुख्यमन्त्रीसहित १६ जना संक्रमित

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

यतीको जहाजमा खराबी आएपछि विराटनगरमै रोकियो

यती एयरलाइन्सको जहाजमा समस्या आएपछि विराटनगर विमानस्थलमै रोकिएको छ। काठमाडौंका लागि उडान भर्न लाग्दा खराबी आएपछि वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाज विमानस्थलमै रोकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

स्वास्थ्य बिमा गरेकाहरुले नै पाएनन् सुविधा

विराट, नोवेल र बीएण्डसीमा उपचाररत १०९ विरामीका बारेमा बोर्डमा जानकारी भइसकेको स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का संयोजक दुर्गाप्रसाद आचार्यले जानकारी दिए। उपचाररत बिरामीको भुक्तानीवापतको रकम ७ दिनभित्र दाबी गर्नका...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९