बुधबार, कात्तिक १९, २०८२

२० किलो सुनका गहनासहित विराटनगर विमानस्थलबाट एक जना पक्राउ

विराटनगर विमानस्थलबाट २० किलो सुनका गहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९
Kumaribank
Metro Mart

विराटनगर– विराटनगर विमानस्थलबाट २० किलो सुनका गहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

यती एयरलाइन्सको जहाजबाट काठमाडौं जान लागेका सुनसरीको इटहरीका करिब ५० वर्षीय कुलबहादुर सुनुवारलाई मंगलबार बिहान ९ वजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार सुन वैधानिक हो वा हैन भन्नेबारेमा यकिन हुन बाँकी छ। 

शंकास्पद तरिकाबाट सुन लैजान लागेको आशंकामा नियन्त्रणमा लिइएका सुनुवारमाथि अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

प्रकाशित: Aug 02, 2022| 13:58 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।