सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश १ मा ७८ प्रतिशत रोपाइँ

कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गा धान लगाउने क्षेत्रमा अहिलेसम्ममा दुई लाख ६५ हजार ३६९ हेक्टर जग्गामा रोपाइँ भएको छ। मौसमको अनुकुलता रहेमा रोपाइँ क्षेत्रफल बढ्न सक्ने निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिए।
 |  बिहीबार, साउन १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

विराटनगर- प्रदेश नं १ मा हालसम्ममा ७७.८५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ। गएको वर्षमा आजको मितिसम्ममा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। गएको असार १५ गतेसम्म प्रदेशभरिमा १३ प्रतिशत रोपाइँ भएको थियो। 

triton college

कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गा धान लगाउने क्षेत्रमा अहिलेसम्ममा दुई लाख ६५ हजार ३६९ हेक्टर जग्गामा रोपाइँ भएको छ। मौसमको अनुकुलता रहेमा रोपाइँ क्षेत्रफल बढ्न सक्ने निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिए। 

प्रदेश नं १ को उच्च पहाडी चार जिल्लामा १५ हजार ८०५ हेक्टर, मध्यपहाडको सात जिल्लामा ६७ हजार २९९ हेक्टर र तराईका तीन जिल्लामा एक लाख ८२ हजार २६५ हेक्टर जग्गामा धान रोपाइँ सम्पन्न भएको छ। 

मुख्यबालीको रुपमा रहेको धान लगाउने बेलामा किसानले सहज रुपमा रासायनिक मल प्राप्त गर्न नसकेको अवस्थामा आगामी दिन यो अवस्था सिर्जना हुन नदिन सरकारले समयमै मल आपूर्तिको व्यवस्था गर्नुपर्ने प्रदेशसभा सदस्य चुमनारायण तवदारले जानकारी दिए।

प्रकाशित: Aug 04, 2022| 20:38 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।