नेताहरुलाई चुनौतीको विषय मोरङ क्षेत्र नम्बर १ रहेको छ। सो क्षेत्रबाट सिफारिस भएका ५ जनामध्ये मुख्य दाबी घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेकै रहेको छ।  क्षेत्रीय समन्वय कमिटीले खतिवडा, तुम्बाहाम्फेसँगै...
                                                
                                                नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९