मंगलबार, कात्तिक १८, २०८२

मोरङ–६ बाट शेखरसँगै चार नेता सिफारिस

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट सिफारिस भएका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट सिफारिस भएका छन्।

Kumaribank

०७४ को निर्वाचनमा उनी सोही क्षेत्रमा नेकपा एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित भएका थिए। पण्डित बाम गठबन्धनका उम्मेदवार थिए भने कोइराला एक्लै लडेका थिए कांग्रेसबाट।  

क्षेत्रीय समितिले शेखर कोइराला, डिला संग्रौला, रमेशजंग रायामाझी र शिवकुमार बस्नेतको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ। संग्रौला अहिले पनि प्रतिनिधिसभा सदस्य हुन् भने रायामाझी राष्ट्रियसभामा संसदीय दलका नेता हुन्। 

कोइराला हालै सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका थिए। 

प्रकाशित: Sep 04, 2022| 14:27 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।