मंगलबार, चैत १७, २०८२

Koshi


मोरङ–१ मा दुई मित्रको प्रतिस्पर्धा

लिम्बु माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनबाट प्रतिष्पर्धामा उत्रिएका छन्। संसदीय निर्वाचनमा खतिवडा र लिम्बुको यो तेश्रो भेट हो। त्यसअघि उनीहरुबीच तत्कालिन लेटाङ गाविसको अध्यक्षमा प्रतिष्पर्धा भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

नेपालको कवाडी बजारमा भारतीय नागरिक

भारतको बिहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी सामान संकलन गरिरहेका छन्। फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

मोरङबाट ११ जनाद्वारा उम्मेदवारी फिर्ता

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएका २२६ जना मध्ये ११ जनाले फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

कांग्रेसमा टिकट नपाएपछि विद्रोही बने खोटाङ र ताप्लेजुङका जिल्ला सभापति

नेपाली कांग्रेस खोटाङका सभापति विष्णु राईले पार्टीको निर्णय विपरीत प्रदेशसभामा उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धनको निर्णय मान्य नहुने बताउँदै उनले विद्रोह गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

मोरङका डेढ दर्जन क्षेत्रमा २२६ जनाको उम्मेदवारी, संघ र प्रदेश दुवैमा द्विपक्षीय प्रतिष्पर्धा

प्रदेश र प्रतिनिधिसभामा गरी ७९ जनाको स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको छ। दुवै क्षेत्रमा गरी २१ जना महिलाको उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

प्रदेश-१ को प्रत्यक्षमा एक मात्र महिला उम्मेदवार बनिन् रिता न्यौपाने

। ०५१ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय न्यौपानेले प्रदेशसभाका लागि पहिलो पटक टिकट पाएकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

कांग्रेस नेता घिमिरेलाई डेंगु संक्रमण

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलाई डेंगु संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

सुनसरी–२ (क) मा संविधानसभा सदस्य र पूर्वमेयरबीच प्रतिस्पर्धा, दुवैमाथि अवसरवादको आरोप

सुनसरी २ (क) मा पूर्व एमाले र वर्तमान एमालेका बीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। लामो समय भण्डारीविरुद्ध अभिव्यक्ति दिँदै आएका चौधरी जसरी पनि चुनाव जित्ने योजनामा छन्। थारु...
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

मोरङमा यस्तो देखियो उम्मेदवारी दर्ता (तस्बिरहरु)

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मोरङका ६ वटै प्रतिनिधिसभा र १२ वटै प्रदेशसभा सदस्यका लागि शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

प्रदेश १ मा माओवादीबाट को-को बने उम्मेदवार?

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादीले आफ्नो भागमा परेको प्रतिनिधिसभाका ८ मध्ये ६ र प्रदेशसभाका १७ मध्ये १३ जना उम्मेदवारको टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

सुनसरी एमालेमा विद्रोह ! पूर्व मेयरदेखि प्रदेश सांसदले घोषणा गरे स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले प्रदेश १ कमिटी सचिवालय सदस्य मनोज मेन्याङ्बो र प्रदेश सदस्य लिलम बस्नेतले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

एमाले मोरङका सचिव खतिवडाद्वारा पदबाट राजीनामा

नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

प्रदेश १ बाट प्रदेश र प्रतिनिधिसभामा एमालेबाट कसले पाए टिकट?

प्रदेशसभाका ५६ र प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै आफ्ना उम्मेदवारको टुङ्गो लगाएको प्रदेश...
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

सप्तरीमा ६ हजार मतदाता थप

आसन्‍न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन्। आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार दुई...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

बर्थिङ सेन्टर बन्द भएपछि महिला र शिशुको ज्यान जोखिममा

गोलबजारको बर्थिङ सेन्टरको ढोका बन्द थियो। सेवाग्राहीका रुपमा आएकी अनोधैनले ढोका ढक्ढक्याइन्। निकै बेरपछि ढोका त खुल्यो। तर ढोका खोल्ने व्यक्ति स्वास्थ्कर्मी नभएर सरसफाइकर्मी थिए। सबै स्वास्थ्यकर्मी बिदामा बसेकाले फोन...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

मोरङमा निर्वाचन कार्यालय आज खुल्ने

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मोरङमा बिहीबार एकै पटक निर्वाचन कार्यालयको उद्घाटन गरिँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

द्वारिकलालले पार्टी छाड्दा एमालेमा हाइसन्चो!

पूर्व सुनसरी जिल्ला अध्यक्ष रहेका चौधरी पत्रकारलाई दुर्व्यवहार गर्ने र नाकको डाँडी भाँच्ने अभिव्यक्तिपछि चर्चित भएका थिए। त्यस लगत्तै महिलामाथि अश्लील शब्द प्रयोग गरेका उनी आफ्नै नेता कार्यकर्ता विरुद्ध खनिए।...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

ग्यास चुहिएर आगलागी

मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

एमाले नेताले दिएको मानसिक तनावका कारण पार्टी छाड्न बाध्य भएँ : पूर्व उपमेयर

मोरङको पथरीशनिश्चरे नगरपालिकाकी पूर्व उपमेयर तथा एमाले नेतृ यमुना विष्ट बास्तोलाले एमाले पार्टी परित्यागको घोषणा गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

तेह्रथुममा कांग्रेसलाई डर, एमाले ढुक्क

सत्ता गठबन्धनको सहयोगमा प्रतिनिधिसभामा लड्न लागेको कांग्रेस ढुक्क भने देखिएको छैन। प्रतिनिधिसभामा केन्द्रीय सदस्य सीता गुरुङ र पूर्वसांसद तुलसी सुब्बाले टिकटको दाबी गरिरहेका छन्। गुरुङ सभापति शेरबहादुर देउवा निकट हुन्...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९