सोमबार, कात्तिक १७, २०८२

Koshi


तीन डाक्टरले एउटै मञ्चबाट भने– डाक्टर शेखरलाई पराजित गरे पछुताउनुपर्छ

टिकट नपाएर पनि सक्रिय भएका तीनैजना डाक्टर घोषणापत्र र कांग्रेस नेतृत्वको सरकारको औचित्यबारे प्रस्ट पार्दै देश दौडाहामा छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

लाखौं रकम हिनामिना गरेको आरोपमा विराट शिक्षण अस्पतालका १० जना कर्मचारी पक्राउ

मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालको लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा कर्मचारीहरु पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

माझीगाउँमा रेखा थापासँग कुराकानीः परिवर्तनका लागि प्रचण्डसँग पनि नाचियो, तर अवस्था अझै उस्तै छ

हाम्रो आवाज बुलन्द हुन्छ। यसअघिका जनप्रतिनिधिले जसरी जनतालाई सिँढी बनाएर गए। हाम्रो काँधमा उक्लिएर उनीहरु महलमा बसे। यो पटक हाम्रो आवाज रेखाले त्यहाँसम्म पुर्‍याउँछे भन्ने विश्वास छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

एमालेको प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

नेकपा एमाले प्रदेश १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

मोरङ–४ मा एमालेका ढकाल र माओवादीका मोदीलाई कांग्रेसकै भर, उसैसँग डर

०७४ मा एमालेसँग गठबन्धन गरेर जितेको माओवादीले गत स्थानीय तह निर्वाचनमा तेस्रो मत ल्याएपछि प्रतिनिधिसभा कुनै हालतमा नछाड्ने अडानका बीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको केही लागेन। माओवादीका अमनलाल...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

हुलाकी राजमार्गले फेरिएको जीवनशैली

विराटनगरको बरगामीदेखि कोसी गाउँपालिकाको लौकहीसम्म ३२ किलोमिटर हुलाकी मार्गले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ। बर्जू चोक बजारमा परिणत भएको छ। पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बर्जूमा अहिले ७ वटा बैंकका...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

'एजेन्डा’सहित खुल्ला बहसका लागि आउन विपक्षी उम्मेदवारलाई मन्त्री कार्कीको चुनौती

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘एजेन्डा’सहित खुल्ला बहसका लागि आउन विपक्षी उम्मेदवारलाई चुनौती दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

उदयपुरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

उदयपुरको कटारी–८ स्थित ढुंगेमा आइतबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ। आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

शेरधनले जारी गरे मुख्यमन्त्री हुँदा जिल्लामा गरेका कामको फेहरिस्त समेटिएको श्वेतपत्र

प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले श्वेतपत्र जारी गरेका छन्। मुख्यमन्त्री रहँदा जिल्लाको विकासमा गरेका काम समेटेर उनले श्वेतपत्र जारी गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

शेखरको निर्वाचन क्षेत्र पुगेर देउवाले भने- पार्टीभित्र विवाद छैन, गठबन्धनलाई जिताउन लाग्नुस्

यसअघि डा शेखर कोइरालाले सभापति देउवा र आफूबीच कुनै विवाद नभएको बताएका थिए। मोरङ-६ का प्रतिनिधिसभा उम्मेदवार रहेका डा शेखरले पार्टीमा एकता बढेको बताएका थिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ६, २०७९

मुलुकमै मनग्य कमाएर खाने अवसर छ

कामका लागि विदेश जाने कैयौँ विमानमा नभई-नभई बक्सामा सुतेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान छ। तर इच्छाशक्ति भए सीप र ज्ञानअनुसारको काम गरेर नेपालमा नै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

प्रदेश १ : नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा छैटौं

प्रदेश १ ले पोखरामा सम्पन्‍न नवौं राष्ट्रिय खेलकुदमा १० स्वर्णसहित ७९ पदक जितेको छ। पदक तालिकाको छैटौं स्थानमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

पूर्वाञ्चल विश्वविद्यालयले क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरु गरिने

पूर्वाञ्‍चल विश्वविद्यालयले न्यायमा पहुँच बढाउन क्लिनिकल कानुनी शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

मोरङ ३ : रेखाको चर्चाबीच ‌ओझेलमा परेका ढकाल र शर्मा

निर्वाचन नजिकिँदै गएपछि भानुभक्त र सुनिलले निर्वाचन क्षेत्रमा गतिविधि बढाउन शुरु गरे। उनीहरुसँगै राप्रपाको उम्मेदवार बनेर कलाकार रेखा थापा आइन्। क्षेत्र नं. ३ मा ढकाल, शर्मा र थापाले सँगसँगै चुनाव...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

द्वारिकलालको दादागिरीः छिमेकीको जग्गा हडपेर माछापोखरी

छिमेकी प्रदीपकुमार खतिवडाको एक कट्ठा जग्गा घेरा बार गरी पूर्वमेयर चौधरीले माछा पालन गरेका हुन्। जग्गा किनेर छाडेका खतिवडालाई कुनै जानकारी नै नदिई गत असारमा उनले डोजर चलाएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

सुनसरीमा कांग्रेसलाई साख जोगाउनै कठिन

अघिल्लो पटक कांग्रेस बचाएको सुनसरीमा यस पटक भने चुनौतीका चाङ थुप्रिएका छन्। स्थानीय कार्यकर्ताको एकताका कारण तत्कालीन वाम गठबन्धन प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा पराजित भएको थियो। नेकपा एमालेको बलियो पकड...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

मोरङ-६ मा कोइराला र पण्डितलाई आफ्नैबाट डर

०७४ को निर्वाचनमा ६७५ मतान्तरले जितेका लालबाबु पण्डित जितलाई निरन्तरता दिने योजनामा छन्। कम मतान्तरले पराजित शेखर कोइराला पनि परिणाम आफ्नो पक्षमा पार्ने योजनामा छन्। दुवै उम्मेदवारले चुनावी गतिविधिलाई तीव्र...
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

कालीगढ पलायनले टक्सारको धातु व्यवसाय संकटमा

इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो। तर, अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको धातु व्यवसाय नै संकटमा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

पाँचथर: गठबन्धनको बलमा भीष्मराजलाई सहज, वसन्तलाई सकस

२०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वसन्तसँग पराजित भएका भीष्मराज यसपटक वाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेका हुन्। पाँचथर इन्चार्ज तथा पूर्व मन्त्री वसन्तलाई पराजित गरेर पाँच वर्षअघिको पराजयको बदला लिने...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

होम डेलिभरी गरिएको चिकन चिल्लीमा साङ्ला

विराटनगर १ की कविता बरालले होम डेलिभरीमार्फत् खरिद गरेको चिकन चिल्लीमा साङ्‌ला फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९