आइतबार, कात्तिक १६, २०८२

Koshi


कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा थापा निर्वाचित

कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

प्रदेश १ कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन हुँदै

प्रदेश १ कांग्रेस संसदीय दलको नेता छान्नका लागि आज निर्वाचन भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

प्रदेश १ : कांग्रेस संसदीय दलको नेताका लागि तीन जनाको उम्मेदवारी

संसदीय दलको नेता बन्नका लागि प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र प्रदेश १ सरकारका मन्त्री रहेका केदार कार्कीले विहीबार उम्मेदवारी दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९

माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो

नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९

प्रदेश १ को प्रथम अधिवेशन १७ पुसदेखि

प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरस्थित प्रदेशसभा हलमा ९२ जना सांसदको शपथग्रहण सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९

प्रदेश १ मा ६ जनाले मातृभाषामा शपथ लिने

प्रदेश १ सभाको दोश्रो कार्यकाल सोमबारदेखि सुरु हुँदैछ। प्रदेशसभा सदस्यले शपथग्रहण लिएसँगै प्रदेशसभाको कार्यकाल सुरु हुने छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९

प्रदेश १ मा एमालेद्वारा मात्रै दलको नेता चयन

नेकपा एमालेले प्रदेश १ मा संसदीय दलको नेता चउन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९

प्रदेश-१ मा ६ जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने

प्रदेशसभा सदस्यमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका पाँच जनाले मातृभाषामा शपथ लिने भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

प्रदेश १ : एमालेले आज संसदीय दलको नेता छान्ने

प्रदेश १ सभाको ठूलो दल नेकपा एमालेले आज संसदीय दलको नेता चयन गर्दै छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

प्रदेश १ का सांसदको शपथ ११ पुसमा

प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदको शपथ ११ पुस सोमबार हुने भएको छ। प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयले छलफल गरी शपथको मिति तोकेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

प्रदेश १ मा कुन पार्टीबाट दलको नेतामा को–को छन् आकांक्षी?

५ वटा राजनीतिक दलमा दलको नेता चयनमा समस्या देखिएको छैन। संसदको दोश्रो ठूलो दल नेपाली कांग्रेसमा दलका नेताका लागि गुटैपिच्छेका आकांक्षी रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

कांग्रेस-एमालेका किसान महासंघ एक ठाउँमा, दुई दिनभित्र धान खरिद प्रकृया शुरु गर्न अल्टिमेटम

धान खरिद प्रकृया शुरु गर्नका लागि सरकारलाई दवाव दिन प्रमुख राजनीतिक दलका भ्रातृ संगठन एक भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

राष्ट्र बैंकको अमैत्रीपूर्ण नीतिविरुद्ध ढल्केवरमा विरोध प्रदर्शन

मंसिर २२ गते नाडाको मधेश प्रदेशको संस्थागत सदस्य जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालले धनुषाको ढल्केवरमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकविरुद्ध धर्ना कार्यक्रमको आयोजना गरेको थियो। नेपाल राष्ट्र बैंकको कसिलो...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

प्रदेश १ लोकसेवाद्वारा तीन सय कर्मचारी माग

प्रदेश १ को लोकसेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

पुनः मतगणनाको माग गर्दै सञ्चारमन्त्री कार्कीको निवेदन, गणना अवरुद्ध

हिजो शनिबारदेखि अवरुद्ध भएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अझै सुरु हुन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

प्रदेश र प्रतिनिधिसभामा मोरङबाट १२ जनाको डेब्यु

अन्तिम परिणाम अनुसार मोरङमा प्रतिनिधिसभामा २ र प्रदेशसभामा १० जना पहिलो पटक संसद प्रवेश गर्दैछन्। प्रदेशसभा पहिलो पटक प्रवेश गर्ने एक जना संविधानसभा सदस्य पनि छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सत्ता र प्रतिपक्षी दुवै गठबन्धनलाई पाखा लगाउने 'जोगी सर'

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको निश्चित हुनु अघिदेखि नै उनले क्षेत्र नं. ५ लाई लक्षित गरी आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै अघि बढेका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति टुंगो लाग्यो ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन निर्वाचित

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

मोरङ-५ 'क'मा कांग्रेसका गनगाई निर्वाचित

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्तोषकुमार साहले ९ हजार ४ सय २ मतान्तरले पछि पार्दै गनगाई चुनिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९