मंगलबार, चैत १७, २०८२

कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा थापा निर्वाचित

कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित भएका छन्।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

National life
kumari

विराटनगर- कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित भएका छन्।

शुक्रबार बिहान भएकाो मतदानमा प्रदेश सभापति समेत रहेका थापाले १८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिष्पर्धी केदार कार्कीले ९ र अमृत अर्यालले २ मत ल्याए। 

संसदीय दलको नेतामा निर्वाचित थापा सिटौला निकट नेता हुन्। प्रदेश १ मा कांग्रेसका २९ सांसद छन्।

प्रकाशित: Dec 30, 2022| 10:11 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।