मंगलबार, चैत १७, २०८२

मोरङ-५ 'क'मा कांग्रेसका गनगाई निर्वाचित

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्तोषकुमार साहले ९ हजार ४ सय २ मतान्तरले पछि पार्दै गनगाई चुनिएका हुन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

National life
kumari

विराटनगर- मोरङ–५ 'क'मा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। उनले १४ हजार ८ सय ४३ मत ल्याएर विजयी भएका हुन्।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्तोषकुमार साहले ९ हजार ४ सय २ मतान्तरले पछि पार्दै गनगाई चुनिएका हुन्। 

प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेसका महासमिति सदस्य हुन्। उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए।

प्रकाशित: Nov 22, 2022| 21:23 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।