शनिबार, कात्तिक १५, २०८२

Koshi


सुन्दर सुन्तले

पछिल्लो समय यो स्थान अन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

खेलकुदमा सुधार गरी उपलब्धि हासिल गर्न सकिन्छ : गोकुल बाँस्कोटा

नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको तयारी सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटाले मुलुकको खेलक्षेत्रको राष्ट्रिय नीतिका तयार गर्नुपर्नेमा जोड दिए।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्ताह–२०७९ को समापन गर्दै उनले शिक्षा क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी निजी क्षेत्रले विद्यालयहरू सञ्चालनका लागि गरेको उल्लेख गरे।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

अवैध संरचनामा डोजर

नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

व्यावसायिक असफलतामा अप्रिय निर्णय नलिन उद्योग संगठन मोरङको अपिल

इलामका व्यवसायी प्रेमप्रसाद आचार्य र विराटनगरका व्यवसायी मोहन न्यौपानेको घटनाले सम्पूर्ण उद्योगी व्यवसायीका साथै देशलाई नै स्तब्ध पारेको उद्योग संगठन मोरङले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

ऋणको भार थेग्न नसकेर विराटनगरका व्यवसायीले आत्महत्या गरे

विराटनगरको शनी रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

यातायात कार्यालय धनकुटाका प्रमुखलाई कालोमोसो

बुधबार दिउँसो लुइँटेलमाथि कार्यकक्षमै कालोमोसो छ्यापिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

प्रदेश १ को चौथो मुख्य न्यायाधिबक्तामा आचार्य नियुक्त

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा झापाका वरिष्ठ अधिवक्ता नियुक्त गजेन्द्र आचार्य नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

धरहराभन्दा अग्लो हुनेछ दमक भ्यू टावर, डेढ अर्ब लगानी

नेस्ट, पिकासो र नेपाल आर्किटेक्चर कम्पनीले नक्सांकन गरेको दमक भ्यू टावरको अग्लाइअनुसार १८ तलाको भवन निर्माण भइसकेको छ। आयोजनाका इन्जिनियर यादवका अनुसार हालसम्म १८ तलाको क्रङ्क्रिट ढलान कार्य सकिएर त्यहाँभन्दा...
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

प्रदेश १ सरकारले सूचनाको हकसम्बन्धी कानुन बनाउने

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट न्यून भएको र श्रोतहरु पनि न्यून हुँदा काम गर्न गाह्रो पर्ने बताए। उनले रोयल्टी बाँडफाँट सम्बन्धी कानुन संशोधनको आवश्यकता रहेको समेत बताए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

प्रदेश १ : आयोगको परामर्श विपरीत पदपूर्ति गर्ने ११ पालिकाको निर्णय बदर

स्थानीय तहहरुले आयोगको परार्मश विना विज्ञापन–सूचना प्रकाशन गरी गरेको पदपूर्ति तथा तह वृद्धि सम्बन्धी सम्पुर्ण कार्य प्रचलित कानूनको मर्म र भावना विपरित भएको ठहर गरी सो सँग सम्बन्धित निर्णहरु बदर...
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

खेलकुद बोर्डका पदाधिकारी परिवर्तन राजनीतिक सहमतिमा: मन्त्री राजभण्डारी

बोर्डका पदाधिकारी परिवर्तनको निर्णय भए पदाधिकारीले स्वाभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘अदालत धाउने, रातोपिरो हुने काम नै छैन।’
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

प्रदेश १ को नामकरण छिटो टुंगिन्छ : मुख्यमन्त्री कार्की

उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुंग्याइने बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

धरानमा चल्यो उपमहानगरको डोजर, स्थानीयद्वारा ढुंगामुढा

आइतबार धरान-५ स्थित देउरालीमा सार्वजनिक जग्गा तथा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

भोजपुरे खुकुरी: पराम्परागत तरिकाले फलाम कुटेर माग धान्न कठिन

देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

जापान जाने प्रलोभनमा एकै व्यक्तिबाट ठगिए ४१ युवा

ठगिएकाहरु सबै एकअर्कासँग नातेदारभित्रका पर्छन्। झापाको कनकाईका भवानीप्रसाद अधिकारी बाहेकका सबै ठगिनेहरु राजवंशी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

राष्ट्रियसभा सदस्य हुन खोजेका घिमिरे सभामुख बने

पार्टीले उम्मेदवारको नाम सार्वजनिक गर्नुअघि नै घिमिरे उम्मेदवार बन्ने पक्कापक्की जस्तै थियो। उनले त्यहीअनुसार तयारी अघि बढाएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९

जिउँदो शिशुलाई मृत घोषणा गरेपछि कुटिए डाक्टर

मोरङको जहदा-३ भातिगञ्जका दीलिप मुखियाकी १८ दिनकी शिशुलाई कोसी अस्पतालका डा. अनिल यादवले मृत घोषणा गरेका थिए। तर शिशु जीवित भेटिइन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

शोकमा डुबेको छ खतिवडा निवास

को–पाइलट अञ्जुको विराटनगरस्थित माइतीघरमा ८९ वर्षीया हजुरआमा शुभद्रा खतिवडाको आँसु थामिएको छैन।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

मुख्यमन्त्री कार्कीद्वारा दमकमा आगलागी भएको घटनास्थलको अनुगमन

नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार साँझ आगलागीस्थलमा पुगी घटनाका बारेमा जानकारी लिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९