शनिबार, मंसिर ८, २०८१

Koshi


दुर्गम गाउँहरू सुगम हुँदा नागरिक हर्षित

दुर्गम गाउँहरू सुगम हुँदा नागरिक हर्षित

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २२, २०८०
'कोसी प्रदेश नाम राख्न पाइँदैन'

'कोसी प्रदेश नाम राख्न पाइँदैन'

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
जलवायु न्यायका लागि खुम्बु क्षेत्रमा यस्तो छ रणनीतिक योजना

जलवायु न्यायका लागि खुम्बु क्षेत्रमा यस्तो छ रणनीतिक योजना

जलवायु न्यायका लागि जनजागरण ल्याउने, अनुकूलनका कार्यक्रमका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसंस्थाको ध्यानाकर्षण गराउने, कानुनी पूर्वाधार तय गर्नेलगायत कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
प्रदेश नामकरणको राजनीतिमा विश्राम, बेनामे हुनबाट जोगियो कोसी

प्रदेश नामकरणको राजनीतिमा विश्राम, बेनामे हुनबाट जोगियो कोसी

कुनै बेला जातीय मुद्दा उछालेर राजनीतिलाई दूषित बनाएको नेकपा माओवादीले प्रदेश १ को नामकरणमा खासै अवरोध गरेन। सत्ताका लागि लुछाचुँडीमा रमाएका कांग्रेस, एमालेहरु प्रदेश १ को नाम कोसी राख्न सहमत...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
बीएण्डसी हस्पिटलबाट बेरोजगार भएका युवकले गरे आत्मदाह प्रयास

बीएण्डसी हस्पिटलबाट बेरोजगार भएका युवकले गरे आत्मदाह प्रयास

बिर्तामोडको मुक्तिचोकमा मंगलबार अपराह्न ४ बजे शरीरमा पेट्रोल छर्किएर विजय चौधरीले आत्मदाहको प्रयास गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
एमाले निकट खेलकुद महासंघको केन्द्रीय अध्यक्ष बने पर्शुराम

एमाले निकट खेलकुद महासंघको केन्द्रीय अध्यक्ष बने पर्शुराम

प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार सम्पन्न महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय ७१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
हात्तीको बथान पसेपछि निद हराएको छ मिक्लाजुङबासीको

हात्तीको बथान पसेपछि निद हराएको छ मिक्लाजुङबासीको

हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
सडक छ तर छैन एम्बुलेन्स

सडक छ तर छैन एम्बुलेन्स

स्टेचरमा बोकेर जिल्ला अस्पताल ल्याउँदै गरेको बिरामी
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
धरानमा ग्यास लिक भएर विस्फोट, ८ जना घाइते

धरानमा ग्यास लिक भएर विस्फोट, ८ जना घाइते

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
किसानको पराल भण्डारण

किसानको पराल भण्डारण

किसानले राखेको परालको माच।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
प्रदेश १ प्रदेशसभा बैठक आज बस्दै

प्रदेश १ प्रदेशसभा बैठक आज बस्दै

अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश १ प्रदेशसभा बैठक आज बुधबार बस्दैछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९
प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणाको माग

प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणाको माग

वार्षिक अर्बौ रुपैया विदेशी मुद्रा आर्जन गर्ने यस क्षेत्रको मुख्य नगदेवाली प्रवर्द्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश सरकारमार्फत प्रदेश नं. १ लाई चिया विशेष क्षेत्र घोषणाको माग गरिएको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
प्रदेशको नामकरण नहुँदा लाजमर्दो भएको छः मुख्यमन्त्री कार्की

प्रदेशको नामकरण नहुँदा लाजमर्दो भएको छः मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
माछा निकाल्न हानेको जालमा महिलाको शव !

माछा निकाल्न हानेको जालमा महिलाको शव !

दुर्गा कार्कीको माछापोखरीमा बिहान ११ बजेतिर शव भेटिएको मोरङ प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
मार्चपासमा विद्यार्थी

मार्चपासमा विद्यार्थी

प्रतियोगिता शनिबार सम्पन्न हुने आयोजक जिल्ला प्याब्सन ताप्लेजुङले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
भोजपुरको उत्तरी क्षेत्र कुलुङ पुगिन् राष्ट्रपति भण्डारी

भोजपुरको उत्तरी क्षेत्र कुलुङ पुगिन् राष्ट्रपति भण्डारी

साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर पुगेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
मोरङका जनप्रतिनिधिको पहलमा खुल्यो मेडिकल कलेज सञ्चालनको बाटो

मोरङका जनप्रतिनिधिको पहलमा खुल्यो मेडिकल कलेज सञ्चालनको बाटो

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज चलाउन कोसी अस्पताल प्रयोग गर्न दिने निर्णय गरेसँगै विश्वविद्यालयलाई १९ वर्षपछि मेडिकल कलेज सञ्चालनको बाटो खुलेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
घरमै उद्यम

घरमै उद्यम

घरैमा बसीबसी गर्न सकिने यस्ता घरेलु उद्यम स्वरोजगार बन्न चाहनेका लागि उपयुक्त माध्यम बन्दै गएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
धिमालको सेउपाखा

धिमालको सेउपाखा

धिमाल जातिलाई उर्लाबारी नगरपालिकाले पहिलो जातिका रुपमा मान्यता दिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९