मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश १ को नाम 'किरात, लिम्बुवान सगरमाथा' राख्न नेकपा एस र जसपाको प्रस्ताव

प्रदेश १ को नाम 'किरात, लिम्बुवान सगरमाथा' राख्न नेकपा एस र जसपाको प्रस्ताव

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

National life
Laxmi sunrise bank
kumari

विराटनगर- प्रदेश १ सभामा प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात, लिम्बुवान, सगरमाथा नाम प्रस्ताव गरेका छन्।

सो नामको प्रस्तावकमा एकीकृत नेकपा समाजवादी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई छन्। राईको प्रस्तावको समर्थन जनता समाजवादी पार्टीकी सांसद निर्मला तावा छन्।

प्रदेशसभामा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् ।

प्रकाशित: Mar 01, 2023| 13:04 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...