भोजपुरको सुन्तले डाँडा र हिमशृङ्खलाको दृश्य। पछिल्लो समय यो स्थान अन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ। सदरमुकामबाट १० किलोमिटरको दुरीमा रहेको छ । तस्बिरः युवराज विष्ट/रासस
प्रकाशित: Feb 03, 2023| 06:05 शुक्रबार, माघ २०, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।