आइतबार, कात्तिक १६, २०८२

Koshi


धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

प्रदेश नामकरणको किचलो कहिले टुंग्याउलान् मुख्यमन्त्री कार्कीले?

प्रदेशसभामा यसपटक पनि कुनै दलको स्पष्ट बहुमत नपुगेर गठबन्धन सरकार बनेका कारण मुख्यमन्त्री कार्कीसामु प्रदेशको नाम टुंगो लगाउनु नै प्रमुख चुनौती बन्ने देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैछन्। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

को हुन् प्रदेश १ का सभामुख गौतम?

प्रदेश प्रमुख परशुराम खापुङबाट सपथ ग्रहण गरेलगत्तै प्रदेशसभामा आएर पदभार ग्रहण गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

प्रदेश १ का मुख्यमन्त्री कार्कीले २९ पुसमा विश्वासको मत लिने

पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले नेपालको संविधान धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम पुस २९ गते ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका...
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

प्रदेश १ : सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ। उनलाई नेकपा एकिकृतले पनि समर्थन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९

प्रदेश १ मा राप्रपा बाहेकका दलका नेताले भने- संघीयताको विकल्प खोज्ने बेला भएको छैन

संघीयताले देशलाई आर्थिक बोझ नथोपरेको उनीहरुको भनाई छ। दोश्रो प्रदेशसभाको प्रथम अधिवेशनको दोश्रो बैठकमा मंगलबार बोल्ने प्रदेशसभा सदस्यहरुले सो कुरा बताएका हुन।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९

प्रदेश १ मा मन्त्रालयको संख्या घटाइने

प्रदेश १ को नवगठित पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् गठन

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

मुख्यमन्त्री कार्कीको सपथ आज, ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

दिउँसो २ बजे मुख्यमन्त्रीमा नियुक्त कार्कीलाई सपथ गराउने कार्यक्रम निर्धारण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

को हुन् प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री?

करिब ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकार बाट बाहिरिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९

प्रदेश १ सरकार एमाले र माओवादीले आधा-आधा चलाउने, अन्य प्रदेशमा कस्तो छ अंकगणित?

प्रदेश १ मा सरकार गठनको समय सकिएर मुख्यमन्त्री नियुक्त भइसक्दा अन्य प्रदेशमा भने प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको तर कुनै पनि दलले दाबी पेश गरिनसकेको अवस्था छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेस गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९

प्रदेश १ : २८ पुसमा सभामुखको निर्वाचन

आइतबार जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सभामुखको पुस २८ र उपसभामुखको पुस ३० गते निर्वाचन गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९

प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने, मुख्यमन्त्रीमा कार्कीले दाबी पेश गर्दै

प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ। एमालेको नेतृत्वमा सरकार गठन गर्न शिर्ष नेतृत्वमा सहमति बनेको श्रोतको भनाई छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९

प्रदेश १ कै उत्कृष्ट आधारभूत विद्यालय, जहाँ दलित विद्यार्थीमात्रै पढ्छन्

एक वर्ष निमित्त र चार वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका जितेन्द्र सरदारले विद्यालयको व्यवस्थापनमा उल्लेख्य सुधार मात्रै गरेनन्, प्रदेशकै उत्कृष्टभित्र पनि पार्न सफल भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

साथीको घरमा पाहुना आएका युवकको ज्यान गयो

यादव आफ्ना साथी अनोज चौधरीको घर आएका थिए। अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

प्रदेश १ मा सरकार गठनको आह‍्वान

प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय दिएर प्रदेश सरकार गठनको आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

प्रदेश १ को पहिलो संसद बैठक आज

प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दैछ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

ज्ञानेन्द्र कार्कीविरुद्ध खनिए अमृत अर्याल, भने- जसले अघि सारे उनीहरुले नै हराए

संस्थापन निकटका अर्याललाई निवर्तमान सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की लगायतका ४ नेताले प्रतिनिधिसभा छाडेर प्रदेशमा उम्मेदवार बन्न भनेको अर्यालले सुनाए।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९