मंगलबार, चैत १७, २०८२

प्रदेश १ को चौथो मुख्य न्यायाधिबक्तामा आचार्य नियुक्त

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा झापाका वरिष्ठ अधिवक्ता नियुक्त गजेन्द्र आचार्य नियुक्त भएका छन्।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

विराटनगर- प्रदेश १ को मुख्य न्यायाधिवक्तामा झापाका वरिष्ठ अधिवक्ता नियुक्त गजेन्द्र आचार्य नियुक्त भएका छन्।

National life

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आचार्यलाई मुख्य न्यायाधिवक्तामा बिहीबार नियुक्त गरेका हुन्। 

नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने र निजको नियुक्ति सम्बन्धित मुख्य मन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था रहेको छ।

बार एशोसिएसन  झापाका पूर्व अध्यक्षसमेत रहेका आचार्य कमल गाउँपालिका हुन्। 

प्रदेश १ मा यसअघि चुडामणि आचार्य, भोजराज श्रेष्ठ र परिवर्तन राई मुख्यन्याधिवक्ता नियुक्त भएका थिए।

kumari

प्रकाशित: Jan 25, 2023| 12:24 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।