मंगलबार, कात्तिक १८, २०८२

Koshi


धनकुटाबाट सुनीलबहादुर सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

मोरङ–४ का लागि कांग्रेसबाट ५ जना सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङ क्षेत्र नम्बर ४ बाट पाँच जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

जनस्वास्थ्य र कानुनको मतलवै नगरी जंगलमा फोहोर फाल्दै धरान उपमहानगर

धरानले फालेको फोहोरले जनस्वास्थ्यमा मात्र समस्या सिर्जना गरेको छैन, धरान नगरपालिकाले कानुन पनि उल्लंघन गरेको देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

भन्सार जाँचपास भएका मालवाहक गाडी प्रहरी नियन्त्रणमा

भन्सार कार्यालयमा सामानको जाँचपासका क्रममा मूल्याङ्कन कम गरिएको हुनसक्ने आशङ्कामा प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

विराटनगर महानगरः जनप्रतिनिधिको सुविधा र भत्तामै सवा ६ करोड

महानगरले पदाधिकारीको सुविधा प्रदेश सरकारले व्यवस्था गरे बमोजिम हुने गरेको उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

धरानको फोहोर : मेयरलाई मस्ती, यात्रु र स्थानीयलाई सास्ती

धरान उपमहानगरपालिकाले थुपारेको फोहोरमा आगजनी भएपछि निस्कने विषाक्त धुवाँ सिधै भवानीपुरका एक हजार घरपरिवारसम्म पुग्ने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

द्वन्द्वपीडितको प्रश्‍न - न्याय नपाउने हो भने आखिर राज्य कसका लागि?

पीडित परिवारको बलिदानको जगमा नै मुलकमा अहिलेको शासन प्रणाली स्थापना भए पनि द्वन्द्वपीडितका घाउ भने चहर्‍याइरहेका छन्। राज्यले तिम्रो दुःख केछ भनेर राज्यले कहिल्यै सोध्दैन। यो राज्य कसका लागि आखिर?'
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

विराटनगर महानगरद्वारा श्वेतपत्र जारी, पाँच वर्ष उपलब्धिपूर्ण देखिएन

विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको ९० दिनपछि बितेका ५ वर्षको समीक्षा गर्दै श्वेतपत्र जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

विराटनगरको श्वेतपत्र : जम्बो कर्मचारी संयन्त्र, २ बिगाहा १७ कठ्ठा जग्गा बाँडियो

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बिहीबार सार्वजनिक गरेको २२ बुँदे श्वेतपत्रको पहिलो बुँदामै कर्मचारीको संख्या ६०९ जना भएको उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

संघीयता अपेक्षित नहुनुको दोषी संघ सरकार र संघीय संसद हो : मन्त्री आङ्बो

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नेपालको संघीयता अपेक्षित ढंगले अघि बढ्न नसक्नुको मुख्य दोषी संघीय सरकार र संघीय संसद रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

हरेक शुक्रबार नगरभरि झाडु लगाउँदै विराटनगर महानगर

महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिनेछ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

विराटनगरमा राधाकृष्णको रथयात्रा (तस्बिरहरु)

विराटनगरमा ५४ औं संस्करणको रथयात्रा भव्य रुपमा निकालिएको छ। विगतका दुई संस्करण कोरोना महामारीका कारण रथयात्रा हुन सकेको थिएन।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

विराटनगरमा राधाकृष्ण रथयात्रा सुरु

विराटनगरको ऐतिहासिक पहिचान बनाएको राधाकृष्ण रथयात्राको ५४औं संस्करण शनिबार सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

विराटनगरको पहिचान बनेको राधाकृष्ण रथयात्रा, यस्तो छ इतिहास

प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट रहेको छ। रथ तान्नका लागि रथको अग्रभाग जुवाको दुवैतर्फ ७५ फिट लम्बाइको डोरी राखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

प्रदेश सांसदलाई एक करोड दिने प्रक्रिया रोक्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले प्रदेश सांसदलाई एक करोड दिने प्रक्रिया रोक्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

प्रदेश १ : चुनावी अभियानमा होमियो एमाले, केन्द्रको निर्णय कुर्दै गठबन्धन

गठबन्धनमा सिट बाँडफाँट ढिलो हुँदा चुनाव केन्द्रित गतिविधिहरु तीव्र रुपमा अगाडि बढाउन नसकिएको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

उच्च अदालत विराटनगरद्वारा आठ ट्रक सुपारी बरामद प्रकरणमा अन्तरिम आदेश दिन अस्वीकार

उच्च अदालत विराटनगरले आठ ट्रक सुपारी बरामद प्रकरणमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

उच्च अदालत विराटनगर देशकै उत्कृष्ट, दुई वर्ष नाघेका मुद्दा शून्य

अधिकृत स्तरको कर्मचारीको नेतृत्वमा रहेको अभियान फाँटले १८ महिना नाघ्ने मुद्दालाई व्यवस्थापन गर्दै आइरहेको सूचना अधिकारी सुवेदीले बताए। अभियान फाँटले १८ महिना नाघेका मुद्दा शून्य बनाउने गरी काम गरिरहेको उनले...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ। जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

प्रदेश १ मा प्रदेश सांसदलाई एक करोड दिने कार्यविधि स्वीकृत

आगामी भदौ १५ गते भित्रमा योजना पेश गर्ने गरि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम(सञ्चालन) कार्यविधि, २०७९ स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९