मंगलबार, चैत १७, २०८२

प्रदेश १ का मुख्यमन्त्रीसहित १६ जना संक्रमित

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन् ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

National life
kumari

विराटनगर– प्रदेश  १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन्। मुख्यमन्त्री राईसहित उनको परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत १६ जनालाई संक्रमण भएको हो।

सोमबार पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित १६ जनामा कोभिड संक्रमण देखिएको प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए।  उनका अनुसार  मुख्यमन्त्री सहित सबैको स्वास्थ्य अवस्था सामान्य छ।

प्रकाशित: Aug 02, 2022| 12:49 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।