आइतबार, जेठ १७, २०८३

सहिदभूमि-५ का वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

धनकुटाको शहिदभूमि गाँउपालिका–५ का वडाध्यक्ष सन्तोष राई जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९
National life
Shivam cement

तेह्रथुम- धनकुटाको सहिदभूमि गाँउपालिका–५ का वडाध्यक्ष सन्तोष राई जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन्। 

असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका-२ स्थित ताप्लेजुङ होटल एन्ड लजमा लगेर एक महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पीडितले ३१ वर्षीय राईविरुद्ध  धनकुटा प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो। 

पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बसन्तपुर, तेह्रथुमले जानकारी दिएको छ। 

प्रकाशित: Jul 11, 2022| 22:08 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।