१७ वटा स्थानीय तह मध्ये मोरङका १६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि शुक्रबार बजेट ल्याएका छन्। १६ अर्ब ३७ करोड ३० लाख बराबरको बजेट प्रस्तुत भएको...
प्रदेश १ एमाले सांसद गुलेफुन खातुन पदमुक्त हुने भएकी छिन्। समानुपातिक सांसद खातुनलाई उच्च अदालत विराटनगरले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरेको थियो।
अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तह अनुसारको दर्ज्यानी चिह्न अंकित पोसाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन्।
संघर्ष समितिका संयोजक वेदराज पौडेलले मुआब्जाका लागि कागजात बुझाएको दुई वर्ष बितिसक्दा पनि सरकारले जग्गा रोक्का राखेको १ हजार ४ सय कित्ताको मुआब्जा नदिएकाले जेठ ३० गते बिहान ११ बजे...
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहलाई सरकार भएको अनुमूति गराउनुपर्ने बताए। उनले तीन तहको सरकारलाई सुदृढ गरी संघीयता बलियो बनाउनुपर्नेमा जोड दिए।
भोजपुर जिल्लाका नौ स्थानीय तहमा रु तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ। समपुरक अनुदान, समानीकरण अनुदान, विषेश अनुदान र सःशर्त अनुदान गरी चार शीर्षकमा दुई नगरपालिका...
हिउँदमा त खोलाबाट नै गाडी वारपार गर्छन् तर बर्खायाम सुरु भएसँगै पारीको गाडी पारी नै वारीको वारी नै हुनेहुँदा खाद्यान्न ढुवानी गर्न र बिरामी पर्दा समस्या हुने गरेको छ।पक्की पुलदेखि...