मंगलबार, चैत १७, २०८२

झापाको कचनकवल गाउँपालिकामा कांग्रेसका राजवंशी निर्वाचित

झापाको कचनकवल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११ हजार ४५७ मत ल्याएर निर्वाचित भएका छन्।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

National life
kumari

झापाको कचनकवल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११ हजार ४५७ मत ल्याएर निर्वाचित भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्जार आलमलाई ४ हजार ७९० मतान्तरले पराजित गरेका हुन्। आलमले ६ हजार ६६७ मत ल्याएका छन्।

उपाध्यक्ष भने नेकपा एमालेका नवराज भट्टराई निर्वाचित भएका छन्। उनले ८ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी राप्रपाका निमसरी राजवंशीले ६ हजार ८०२ मत प्राप्त गरिन्।

प्रकाशित: May 18, 2022| 10:41 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।