मंगलबार, साउन १२, २०८३

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

 |  शुक्रबार, जेठ १५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १५, २०८३

काठमाडौं। सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिए।

यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन्।

त्यस्तै वाग्लेले न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी कायम गरिएको पनि जानकारी दिए।

प्रकाशित: May 29, 2026| 17:58 शुक्रबार, जेठ १५, २०८३
प्रतिक्रिया दिनुहोस्