आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • धरानमा कांग्रेसका किशोरको अग्रता कायमै, पछ्याउँदै एमालेकी भण्डारी

धरानमा कांग्रेसका किशोरको अग्रता कायमै, पछ्याउँदै एमालेकी भण्डारी

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका किशोर राईले अग्रता कायमै राखेका छन्।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९
National life
Shivam cement

काठमाडौं– धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका किशोर राईले अग्रता कायमै राखेका छन्।

धरानमा अहिलेसम्म १० हजार ०६१ मत गणना हुँदा राईले  ५ हजार ४८० मतसहित अग्रता बनाइरहेका छन्। उनलाई एमाले उम्मेदवार भण्डारीले  ४ हजार ८०५ मत ल्याएर पच्छयाइरहेकी छन्। स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ४ हजार ७९६ मत पाएका छन्। 

उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघाले ६ हजार ९९ मतसहित अग्रता कायम राखेका छन् भने एमालेका इस्बो लिम्बूले ५ हजार ८५७ मत प्राप्त गरेका छन्।

प्रकाशित: May 17, 2022| 15:03 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।