मंगलबार, चैत १७, २०८२

इलाम नगरपालिकामा कांग्रेसको अग्रता

इलाम नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फका नेपाली कांग्रेसका केदार थापाले ३५ सय ७ मतका साथ अग्रता बनाएका छन्।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

National life
kumari

काठमाडौं– इलाम नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फका नेपाली कांग्रेसका केदार थापाले ३५ सय ७ मतका साथ अग्रता बनाएका छन्। नेकपा एमालेका धिरेन कुमार चेमजोङले ३२ सय ३ मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन्।

त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनतर्फकै नेपाली कांग्रेसकी विष्णुकुमारी लिम्बुले ३६ सय ६२ मत प्राप्त गर्दै अग्रता बनाएकी छन्। त्यस्तै नेकपा एमालेकी सीतादेवी रिजालले ३०३५ मत ल्याउँदै पछ्याइरहेकी छन्।


प्रकाशित: May 15, 2022| 16:34 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।