मंगलबार, चैत १७, २०८२

भोजपुर नगरपालिका-५ मा कांग्रेसका प्रधान विजयी

कांग्रेसका फविन्द्र प्रधान ७१५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्दी आशा राईले ५७४ मत प्राप्त गरिन्।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं- भोजपुर नगरपालिका–५ बोखिमको वडाध्यक्षमा कांग्रेस विजयी भएको छ।

National life

कांग्रेसका फविन्द्र प्रधान ७१५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्दी आशा राईले ५७४ मत प्राप्त गरिन्।

वडाध्यक्षसहित कांग्रेसले तीन सदस्य जितेको छ भने एमाले एक वडा सदस्य जितेको छ। बोखिममा कांग्रेसले पहिलो पटक वडाध्यक्ष पदमा विजयी भएको हो। 

भोजपुर नगरपालिकाको मेयरमा कांग्रेसले निरन्तर अग्रता कायम गरिरहेको छ।

प्रकाशित: May 15, 2022| 21:30 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।