मंगलबार, चैत १७, २०८२

मोरङको कानेपोखरी–७ मा एमालेको प्यानलै विजयी

मोरङको कानेपोखरी गाउँपालिका ७ को वडाध्यक्षमा नेकपा एमालेका मोहन प्रसाद अधिकारी पुनः निर्वाचित भएका छन् ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

National life
kumari

विराटनगर– मोरङको कानेपोखरी गाउँपालिका ७ को वडाध्यक्षमा नेकपा एमालेका मोहन प्रसाद अधिकारी पुनः निर्वाचित भएका छन् ।  १ हजार ३ सय २८ मत ल्याएर अधिकारी अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

२ हजार ७ सय २ मत खसेकोमा अधिकारीका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमृत चेम्जुङले १ हजार मत ल्याएका छन्। सदस्यहरुमा पदमकुमारी कार्की १४०९, जित बहादुर लिम्बु १३००, जिवन सुब्बा १२८२ र दलित महिला सदस्यमा रुविना विश्वकर्मा १३६१ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत नायकले  जानकारी दिए ।

प्रकाशित: May 14, 2022| 20:16 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।