सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सहोदर दाजुभाइले जिते दुई गाउँपालिका अध्यक्ष

गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई फरक जिल्लाका फरक–फरक गाउँपालिका अध्यक्षमा दाजुभाइ नै विजयी भएका छन्।
 |  सोमबार, जेठ २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं- गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई फरक जिल्लाका फरक-फरक गाउँपालिका अध्यक्षमा दाजुभाइ नै विजयी भएका छन्। १ धनकुटा र ओखलढुंगा जिल्लाबाट दाजुभाइले नै गाउँपालिका अध्यक्ष जितेका हुन्।

triton college

दाजु जितेन्द्र रुम्दाली (राई)ले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट जित हासिल गरेका छन्। 

ज्ञानेन्द्रले कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले जितेका छन्। ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेका हुन्।

उता गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जितेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारजंग याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरे।

प्रकाशित: May 16, 2022| 15:29 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।