बुधबार, कात्तिक १९, २०८२

Koshi


विराटनगरको मतगणना सुरु

विराटनगर-७ स्थित आदर्श माविमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ। विराटनगरको १९ वटा वडामा शुक्रबार भएको मतदानमा ८९ हजार ६ सय ७८ मत खसेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

मोरङका ६ पालिकामा मतगणना थालियो

मतदान अधिकृतको कार्यालयका अनुसार धनपालथान, ग्रामथान, जहदा, कटहरी, मिक्लाजुङ र कानेपोखरीमा मतगणना सुरू भएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

मोरङमा ११३ वर्षीया अधिकारीले गरिन् मतदान, ५५ प्रतिशत मत खस्यो

स्थानीय तह निर्वाचन अन्तर्गत मोरङमा पनि मतदान जारी छ। दिउँसो ३ः३० सम्ममा ५५ प्रतिशत मत खसेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

विराटनगरको मेयरमा कोइराला र थापाको टक्कर, कसका के एजेन्डा?

उम्मेदवारी दर्तादेखि मौन अवधि सुरु हुन लाग्दासम्म दुवै उम्मेदवारले चुनावी गतिविधि तीव्र बनाएका छन्। दुवै पक्षका नेताहरुले आफ्नो पक्षमा माहोल राम्रो बनेका बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

कार्यकर्तालाई सभापति देउवाको निर्देशन– कांग्रेसले धोका दिँदैन भन्ने सन्देश दिनुस्

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। गठबन्धनमा आँच आउने गरी काम नगर्न नेता–कार्यकर्तालाई उनले निर्देशन दिए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

माओवादी केन्द्रद्वारा १४ जनालाई कारबाही, जसपाद्वारा ६ जना निष्कासित

स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिने प्रदेश १ का १४ जनालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

झापा फुटबल क्लब सी डिभिजनको शीर्षस्थानमा

सहिद स्मारक सी डिभिजन लिगका लगातार चार खेलमा जित निकाल्दै झापा फुटबल क्लब तालिकाको शीर्षस्थानमा छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा झापाले जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गरेको...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

विराटनगरका निजी स्कुललाई पछि पार्दैछ पोखरिया

विद्यालयले चालू शैक्षिक सत्रका लागि कक्षा ६ देखि ९ सम्म ३६५ जनाको कोटा निर्धारण गरेकोमा आवेदन दिने विद्यार्थी चार गुणा बढी आएपछि विद्यालय प्रवेश परीक्षा लिएर छनोट गर्न प्रवेश परीक्षा...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

प्रदेश १ क्याबिनेट : किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गर्ने

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ। प्रदेश नं १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

विराटनगरमा विरासत जोगाउला त कांग्रेसले?

विराटनगर र मोरङ कांग्रेसको नेतृत्वमा डा. शेखर कोइराला निकटका नेता छन्। उनीहरुले विराटनगरको मेयरमा नाम सिफारिस गर्दा पनि आफू पक्षका मोरङ कांग्रेस उपसभापति नागेश कोइरालालाई पहिलो प्राथमिकतामा राखेर गरेका थिए।...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

८२९ पदका लागि मोरङमा ४ हजार ३६१ जनाको उम्मेदवारी

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङबाट ४ हजारभन्दा बढीको उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

गठबन्धनबाट विराटनगरको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

सत्ता गठबन्धन दलबाट विराटनगरको मेयर र उपमेयरमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

विराटनगरको मेयरमा शेखर समूहका नागेश कोइरालालाई टिकट दिने देउवाको निर्णय

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

एमालेबाट विराटनगरको मेयरमा सागर र उपमेयरमा शिल्पा उम्मेदवार

नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

विराटनगर महानगरमा ३ मेयरसहित ५६ जनाले गराए उम्मेदवारी दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन विराटनगर महानगरपालिकामा तीन जनाले मेयर पदमा उम्मेदवारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

स्थानीय तहमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले दिए राजीनामा

स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि प्रदेश १ का दुई एमाले सांसदले पदबाट राजीनामा दिएका छन्। झापाका एमाले सांसद गोपालचन्द्र बुढाथोकी र इलामका सांसद काजीमान कागतेले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको प्रदेशसभा...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

प्रदेश १ का दुई सांसदले राजीनामा दिए, मेयरमा उम्मेदवारी दिने

आशन्न स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि प्रदेश १ का दुई एमाले सांसदले पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

विराटनगरको मेयरमा गठबन्धनविरुद्ध उमेश यादवको वागी उम्मेदवारी

हिजो शनिबारमात्रै जनता समाजवादी पार्टी त्यागेको घोषणा गरेका उमेश यादवले महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

एमाले इलामको पार्टी कार्यालयमा असन्तुष्ट समूहको तालासहित सामूहिक राजीनामा

नेकपा एमाले इलामको पार्टी कार्यालयमा नगर कमिटीले तालाबन्दी गरको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

मोरङमा उम्मेदवारी दर्ता सुरु

मोरङका १७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता सुरु भएको छ। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९