मंगलबार, वैशाख ९, २०८२

झापा फुटबल क्लब सी डिभिजनको शीर्षस्थानमा

सहिद स्मारक सी डिभिजन लिगका लगातार चार खेलमा जित निकाल्दै झापा फुटबल क्लब तालिकाको शीर्षस्थानमा छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा झापाले जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गरेको हो।
 |  सोमबार, वैशाख १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

vianetvianet

काठमाडौं- सहिद स्मारक सी डिभिजन लिगका लगातार चार खेलमा जित निकाल्दै झापा फुटबल क्लब तालिकाको शीर्षस्थानमा छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा झापाले जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गरेको हो।

triton college

त्यस्तै, लिगमा दोस्रो स्थानको आरसी ३२ को पनि समान १२ अंक रहेको छ। आरसी ३२ र झापाको समान १२ अंक छ भने गोलअन्तर पनि समान ५–५ रहेको छ। दुबैले आठ गोल गरेर तीन गोलको सामना गरेका छन्।

१३ राउन्डसँग चल्ने लिगमा अहिले चौथो चरणका खेल सकिएका छन्। अहिलेसम्म आड अंक बनाएको प्लानिङ बोइज तेस्रो स्थानमा छ सानेपा, मनोहर र महाबीर क्रमश चौथो, पाँचौ र छैटौं स्थानमा छ। उनीहरुको क्रमशः ८, ७, ७ र ७ अंक रहेको छ।

तालिकाको पुछारमा रहेका ओएसीस र विरगंजको शून्य अंक रहेको छ। लिगको शीर्ष दुई टिम बी डिभिजन लिगमा पुग्नेछन्।

प्रकाशित: May 02, 2022| 19:39 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।