बुधबार, कात्तिक १९, २०८२

Koshi


गठबन्धनप्रति असहमति जनाउँदै जसपा नेता यादवले त्यागे पार्टी, विराटनगरमा स्वतन्त्र उम्मेदवारी घोषणा

जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९

विराटनगरका १३ जनप्रतिनिधिद्वारा राजीनामा

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले बिहीबार पदबाट राजीनामा दिएका छन्। विराटनगरका ४ वडाध्यक्ष सहित १३ जनप्रतिनिधिले राजीनामा दिएको महानगरपालिकाले...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

विराटनगर कांग्रेसले गठबन्धनको निर्णय नमान्ने

सिट बाँडफाँडका लागि गठबन्धनले गरेको सहमतिप्रति आपत्ति जनाउँदै विराटनगरमा कांग्रेस एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने नगर सभापति दीपक चापागाईँले बताए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

विराटनगरको मेयरका लागि एमालेबाट ६ जना सिफारिस, इटहरीबाट द्वारिकलालको नाम काटियो

नेकपा एमाले प्रदेश १ ले विराटनगर महानगरपालिकाको प्रमुखका लागि पूर्व सामाजिक विकास मन्त्री तथा केन्द्रीय सदस्य जीवन घिमिरेसहित ६ जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

माओवादी छोराको १८ वर्षसम्म न सास न लास, आश मरेपछि किरिया

छोराले देशको परिवर्तनका लागि लागेको छु, अब म त्यत्तिकै बस्दिन भनेपछि परिवारले रोक्न सकेन। नेपाली कांग्रेसको तत्कालीन क्षेत्र नम्वर ९ को सभापति समेत भएका तुलसी आपागाईं छोराकै कारण माओवादीमा आए।...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

धरान उपमहानगरको प्रमुखमा कांग्रेसबाट ९ र एमालेबाट ११ जना आकांक्षी

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस धरान उपमहानगर समितिले प्रमुखमा ९ जनाको नाम सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

लेटाङ घटना : १० जना अभियुक्तलाई धरौटीमा छाड्न आदेश

महिला प्रहरीको हत्या भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाइएका १० जनालाई जिल्ला अदालत मोरङले जनही ५० हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

लेटाङ घटना : छात्रालाई दुर्व्यवहार गर्ने शिक्षक पुर्पक्षका लागि जेल चलान

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मोरङको लेटाङ–५ का शिक्षक मनोज पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

भोजपुरमा यसरी भयो पालिका भागबण्डा

आशन्न स्थानीय तह निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरुले भोजपुरमा पालिका भागबण्डा टुंग्याएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

विराटनगरमा भएको आगलागीमा एक करोडको क्षति

विराटनगर- विराटनगर ९ मा रहेका पसल र होटलमा सोमबार राति आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

विराटनगर महानगरको मेयरमा कांग्रेसबाट यी हुन् ७ जना आकांक्षी

विराटनगरको प्रमुखका लागि केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, वर्तमान नगर प्रमुख भीम पराजुली, कांग्रेस मोरङका जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दिपक चापागाईं, प्रदेश समिति सदस्य एवं पूर्वप्रशासकीय...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

मोरङका तीन पालिका प्रमुखमा एमाले उम्मेदवार सर्वसम्मत

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका तीन पालिका प्रमुख र चार दर्जन वडाध्यक्षका उम्मेदवार सर्वसम्मत रूपमा छनौट गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

मोरङका ४९ मतदानस्थल अति संवेदनशील

मोरङका ४९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

'प्रदेश १ का स्थानीय तहमा माओवादीसँग पनि तालेमल हुनसक्छ'

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले स्थानीय निर्वाचनका लागि पालिका तथा वडाहरु एमाले र माओवादीबीच पनि तालमेल हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

गठबन्धन गर्न नहुने भन्दै मोरङमा बैठकस्थल अगाडि नै कांग्रेस कार्यकर्ताको नाराबाजी

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले गठबन्धन बैठकस्थल अगाडि नाराबाजी गरेका छन्। कांग्रेस जिल्ला पार्टी कार्यालय विराटनगरमा शुक्रबार गठबन्धन दलको बैठक बस्‍ने थाहा पाएपछि पार्टी कार्यालय पुगेका नेता कार्यकर्ताहरुले मोरङमा गठबन्धन गर्न...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

झुम्का कारागारमा कैदीबन्दीबीच झडप हुँदा २५ जना घाइते

सुनसरीको झुम्का कारागारमा कैदीबन्दी समूहबीच झडप हुँदा दुई दर्जनबढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

गठबन्धन सरकारले देश कंगाल बनायो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई कंगाल बनाउन लागेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

एमबीबीएस पढ्ने भारतीय विद्यार्थी मानव अंगसहित पक्राउ

मानव अंगसहित विराटनगरबाट एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

खोटाङ बन्यो कोरोना संक्रमणमुक्त जिल्ला

पछिल्लो समय संक्रमण पुष्टि भई होम आइसोलेशनमा रहेका दुईजना आइतबार निको भएसँगै खोटाङ संक्रमणमुक्त बनेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

बोक्सी आरोपमा मलमूत्र खुवाइएकी राधादेवीको २४ वर्षपछि फेरि जनप्रतिनिधि हुने इच्छा

स्थानीय फूलचन्द मण्डलकी श्रीमती ३० वर्षीया फुलियादेवी मण्डललाई विषालु सर्पले डसेपछि झारफुकका लागि स्थानीय धामी रोमी मियाँकहाँ लगियो। धामीले ‘घरनजिकै पतिको मृत्यु भएको कोही महिला छ भने त्यो बोक्सी हो,...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८