बुधबार, कात्तिक १९, २०८२

Koshi


एमालेद्वारा विराटनगर महानगरको प्रमुख, उपप्रमुख र वडाध्यक्षको नाम सिफारिस

एमाले विराटनगर महानगर कमिटीले प्रमुख र उपप्रमुखहरूको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि राजविराज र जनकपुर भिड्ने

विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि राजविराज र जनकपुर भिड्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

मोरङमा कांग्रेसबाहेकको गठबन्धन बन्दै

देशभर सत्तारुढ पार्टीहरुबीच गठबन्धनको तयारी भइरहेका बेला मोरङमा भने नेपाली कांग्रेसबाहेकको गठबन्धनको तयारी सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.लोक्सोम नियुक्त

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पाँचथरका डा.लोक्सोमलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

देश, लोकतन्त्र र संविधानका निम्ति केपी ओली घाँडो हुन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपा एमाले अध्यक्ष केपी ओली सबैका लागि घाँडो भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

नोबेल अस्पताका चिकित्सक मृत फेला, आत्महत्याको आशंका

नोबेल शिक्षण अस्पताल विराटनगरमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

रुख ढाल्ने क्रममा एकको मृत्यु, तीन नियन्त्रणमा

रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ। इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

सुनसरी विस्फोटमा संलग्‍न चार आरोपी सार्वजनिक

सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा बम विस्फोट गराइएको आरोपमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

प्रदेशमा १३७ पालिका रहेका छन्। आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको संख्या ज्यादै कम हो। आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। त्यसमा एक...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

उद्योगमा विद्युत् कटौतीले उत्पादनमा ६० प्रतिशत कमी

मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ द्वारा ‘वर्तमान विद्युत् सङ्कटका’ सम्बन्धमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा विगत एक हप्तादेखि...
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

इजाजत प्राप्त हतियार बुझाउन मोरङ प्रशासनको अनुरोध

प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी इजाजत प्राप्त हतियारहरु स्थानीय तहको निर्वाचन पछि फिर्ता हुनेगरी नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

पूर्वका उद्योगमा दैनिक १४ घण्टासम्म लोडसेडिङ, कुलमान सम्पर्कमा आउन नचाहेको उद्योगीको आरोप

एक सातादेखिको लोडसेडिङका कारण पूर्व क्षेत्रका उद्योगको उत्पादनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

प्रहरी हत्यामा संलग्नताको आशंकामा २० जना पक्राउ

मोरङको लेटाङ नगरपालिकामा महिला प्रहरी जवानको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

विराटनगरको प्रमुखका लागि एक दर्जनभन्दा बढी आकांक्षी

स्थानीय तहको निर्वाचन आउन ४६ दिन बाँकी छ। महानगरको उम्मेदवार हुनका लागि नेताहरूले माथिल्लो कमिटीमा आफ्नो पक्षमा तीव्र लबिङ पनि बढाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

कांग्रेस सबै तहका जनता अटाउने पार्टी हो : मन्त्री कार्की

सुनसरीको कोसी गाउँपालिका–७ स्थित हरिपुरमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले ‘सबै नेपाली अटाउने देशवासीको साझा घर कांग्रेस हो’ बताए। कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारणले कसैलाई कुनै किसिमले विभेद...
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

नाम नै नराखी प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

प्रदेशसभाको चालु हिउँदे अधिवेशन आइतबार मध्यरातिदेखि अन्त्य हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

प्रदेश १ को संसद् बैठक आज बस्दै

प्रदेश १ संसद्को बैठक आज बस्ने भएको छ। संसद् भवन विराटनगरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

प्रदेश १ को आर्थिक कार्यविधि विधेयक पारित

प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेश गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

सञ्चार विधेयक प्रदेशसभामा पेश

‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ प्रस्ताव आज प्रदेशसभा १ मा पेश भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८