बुधबार, कात्तिक १९, २०८२

Koshi


प्रदेश नं १ ले थप्यो तीन दिन सार्वजनिक बिदा

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको सो बैठकले सङ्घीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेको बाहेक प्रदेशमा तीन वटा सार्वजनिक बिदा थप गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

लेटाङ घटना : आरोपित शिक्षक पौडेलविरुद्ध उजुरीका ठेली

शिक्षक पौडेलले विद्यार्थीमाथि दुर्ब्यवहार गरेको विद्यार्थीबाट अभिभावकसम्म पुगेपछि एकाएक भिड बढ्दै गएको विद्यालयका शिक्षकहरु बताउँछन्। भिड बढेपछि व्यवस्थापन समितिका अध्यक्ष मगरले इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेको प्रधानाध्यापक मिश्रले बताए।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

लेटाङमा आज पनि कर्फ्यू

एकजना प्रहरीको ज्यान जाने गरी भएको मोरङको लेटाङमा भएको घटना अझै साम्य भएको छैन। त्यहाँ आज मंगलबार पनि कर्फ्यू जारी छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

प्रहरी हत्यामा संलग्नलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

लेटाङमा तनाव कायमै, ६ जना पक्राउ

मोरङको लेटाङमा भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

शिक्षकको दुर्व्यवहार घटना : लेटाङमा बिहान ७ बजेदेखि कर्फ्यु

यौन दुर्व्यवहारका आरोपित पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडको आक्रमणबाट एक महिला प्रहरीको मृत्यु भएपछि तनावग्रस्त बनेको लेटाङमा सोमबार बिहान ७ बजेदेखि कर्फ्यु लगाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

चुनावी अभियान लिएर घरघरै पुग्‍न थाल्यो कांग्रेस

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका १५ वटै पालिका र १३१ वटा वडामा चुनाव केन्द्रित राजनीतिक चहलपहल बढेको छ। दलका कार्यकर्ता दैनिकजसो केही न केही कार्यक्रम लिएर...
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

पूर्वराजाले यसपालिको नयाँ वर्ष झापामा मनाउने

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलले यसपालिको नयाँ वर्ष झापामा मनाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

आठ वर्ष बित्यो, १३ किलोमिटर रेलवेको काम अपूरै

जिल्ला, उच्च हुँदै सर्वोच्च अदालत पुगेको मुद्दालाई सर्वोच्चले उचित मुआब्जा दिनु भन्ने आदेश गरे पनि स्थानीयले अस्वीकार गरेका कारण निर्माण कार्यले गति लिन नसकेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

डेढ वर्षीया बालिकाको बलात्कार गरी हत्या गर्नेहरु छुट्‌लान् भन्‍ने पीडीत परिवारको पीर

एकान्त ठाउँ भएकोले त्यहाँ उनीहरु गाँजा गाएपछि यौन सम्पर्क गर्ने इच्छा जागेपछि अजयले पहिलादेखि बालिका घरमा एक्लै खेल्दै गरेको देखेको र दाजु मिथुनलाई घारीमा बस्दै गर्न भन्दै बालिकालाई लिन हिँडेको...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

उखुबारी हत्याकाण्डका सबै आरोपित पुर्पक्षका लागि जेल चलान

तीन जना व्यावसायिक साझेदारको हत्या गरी गाडिएको घटनाका ५ जना आरोपितलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेमध्ये ११ जना एकै नगरपालिकाका

संखुवासभाको मादी नगरपालिका–६ सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १४ जनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

संखुवासभा बस दुर्घटनाको कारण तीव्र गति

संखुवासभाको मादीमा आज बिहान भएको बस दुर्घटनाको कारण तीव्र गति रहेको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

संखुवासभा बस दुर्घटना : चालक र सहचालक दुवैको मृत्यु

संखुवासभाको मादी नगरपालिका–६ सात घुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालक दुवैको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

संखुवासभा बस दुर्घटनाका १० मृतकको पहिचान खुल्यो

संखुवासभाको मादी नगरपालिका–६ मा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

संखुवासभा बस दुर्घटनाका मृतकको संख्या १४ पुग्यो

संखुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

संखुवासभा बस दुर्घटना : पाँच जनाको मात्र जीवितै उद्धार

संखुवासभाको मादीबाट झापाको दमक आउँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

धरानमा महिला उद्यमी घरमै मृत फेला

महिला उद्यमी तथा सञ्चारकर्मी सुनिता केसी राई आइतबार धरान–१५ पुष्पलाल मार्गस्थित आफ्नै घरमा मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

नेपालै पहिलो पटक रोबटको माध्यमबाट शल्यक्रिया

विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पीटल बुढीगंगा मोरङले नेपालमै पहिलो पटक रोबटिक आम प्रविधिबाट शल्यक्रिया सुरु गरेको दाबी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

धरानमा एक महिला र एक पुरुषको मृत्यु

धरान उपमहानगरपालिका १८ स्थित बुद्धचोकमा नजिक रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिलाको शव फेला परेको छ। पँचथर मिक्लाजुंङ्ग स्थायी घर भएर इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा डेरा...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८