बुधबार, कात्तिक १९, २०८२

Koshi


बालिका बलात्कारपछि हत्या घटना : पीडितद्वारा आरोपितको घरमा आगजनी

मोरङको लेटाङ ८ ज्यामिरेकी १२ वर्षीया बालिका करुण राईको बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितको घरमा पीडित पक्षले आगजनी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

व्यावसायिक साझेदारको हत्या प्रकरण : ६ जनाविरुद्ध मुद्दा दर्ता

व्यावसायिक साझेदारहरुको हत्या घटनासँग सम्बन्धित मुद्दा सोमबार अदालतमा दर्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

बलात्कारपछि बालिकाको हत्या गर्ने वृद्ध सार्वजनिक

मोरङ लेटाङको जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाई बलात्कार गरी हत्या गर्ने एक वृद्धलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

स्वास्थ्यमन्त्री यादवद्वारा सय दिने प्राथमिकता सार्वजनिक

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एक सय दिने प्राथमिकता सार्वजनिक गरेका छन्। मन्त्रालयमा आईतबार पत्रकार सम्मेलन गरि मन्त्री यादवले प्राथमिकताका २० बुँदा सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

प्रदेशसभामा एमालेले भन्यो- संसद्लाई नै काम दिन नसक्ने सरकारबाट विकासको आशा नगरौं

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आइतबारबाट शुरु भएको छ। १०५ दिनपछि आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएको...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

बलात्कारपछि बालिकाको हत्यामा संलग्‍न वृद्ध सार्वजनिक

मोरङको लेटाङ नगरपालिका–८ मा बलात्कारपछि बालिकाको हत्या गर्ने एक वृद्धलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीलाई विराटनगरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो। गिरीविरुद्ध जबरजस्ती...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

अस्पतालको शौचालयमा नवजात शिशुको शव भेटियो

विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

प्रदेश १ : प्रदेश सभाको बैठक बस्दै

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आइतबार (आज) बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

पुराना नोटको व्यवस्थापन विराटनगरबाट सुरु

शुक्रबार राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयमा ‘बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को शुभारम्भ गर्दै गर्भनर महाप्रसाद अधिकारीले पुरानो नोटको ब्यवस्थापनका लागि बीएसबीएस सिस्टमको मेसिन सहज हुने बताए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

१२ वर्षीय बालिका बलात्कार र हत्या प्रकरण: ६४ वर्षीय गिरी पक्राउ, दिनभर प्रदर्शन

पोशाक जलाएको ठाउँमा स्कुलको छाप हानिएको बेल्ट (पेटी) को कब्जा र जल्न बाँकी जुत्ताको भाग भेटिएपछि गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना स्वीकार गरेको एसपी जीसीको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

मोरङमा बालिकाको शव भेटिएपछि स्थानीयको प्रदर्शन, बलात्कारपछि हत्याको आशंका

दुई दिनदेखि बेपत्ता रहेकी बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएपछि प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

मतदाता नामावली अद्यावधिक

मतदाता नामावली अद्यावधिक एवं दाबी विरोधको कार्यक्रम फागुन २० गतेदेखि २६ सम्म कायम रहेकाले यसमा सबै मतदाता एवं राजनीतिक दलहरू चनाखो हुनुपर्ने भनिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

सञ्चार विधेयक ल्याउँदै प्रदेश-१

प्रदेश १ मा यही फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गर्न थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

प्रदेश १ मुख्यमन्त्रीले भने - प्रदेशको नामकरण ढिलो भयो

मुख्यमन्त्री राईले मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा आज नामकरणका लागि आयोजित सर्वदलीय बैठकको शुभारम्भ गर्दै उनले चेतना र सङ्ख्याको हिसाबले प्रदेश अग्रणी भए पनि नाम अहिलेसम्म टुङ्ग्याउन नसकेकामा लाज लागेको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

दिनेशको हत्या कान्छी श्रीमतीबाट, बहराइनको मास्क बन्यो पहिचानको आधार

झापाको दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्यामा संलग्न कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगर–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरी सुनसरी प्रहरीले...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

प्रदेश १ को नाम 'किरात–लिम्बुवान–मधेस–शेपालुङ' राख्न प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

जेब्रा झोलामा भेटिएको शवको सनाखत, परिवारकै सदस्यले हत्या गरेको आशंका

सुनसरीको धरान–४ मा एक साताअघि जेब्रा झोलामा भेटिएको शवको सनाखत भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

प्रदेश १ नामाकरणका लागि आज सर्वदलीय बैठक बस्दै

मंगलबार दिउँसोको सर्वदलिय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलका संसदीय दलका नेता, दलका प्रदेश कमिटीका अध्यक्ष तथा सभापतिहरु र सरकारका सबै मन्त्रीहरु सहभागि हुने यादवले बताए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

प्रदेश १ : साढे ३ महिनापछि बोलाइयो प्रदेश सभाको बैठक बोलाइयो

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी आइतबार बस्‍ने भएको छ। गत मंसिर १ गते मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएपछि स्थगित भएको बैठक साढे ३ महिना पछि बस्ने...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन माग

मङ्गोल नेशनल अर्गनाईजेशन सङ्गठनले आसन्न स्थानीय तहको निर्वाचनमा सहभागीका लागि सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन माग गर्दै आज निर्वाचन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८