बुधबार, कात्तिक १९, २०८२

Koshi


कैदी छुटाइदिने लोभ देखाएर ३३ लाख ठग्ने पक्राउ

ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले एकजनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

प्रदेश १ : मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि

प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ। सन् २०२० को तुलनामा सन् २०२१ मा १०६ जना बढी पीडित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्य : मुख्यमन्त्री राई

राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ मूल समारोह समिति मोरङद्वारा विराटनगर-८स्थित विराटेश्वर वुद्धाश्रम बहुद्देश्यीय भवन र मानवसेवा आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिक, वृद्ध, असहायलाई फलफूल वितरणका क्रममा सो कुरा बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

नामाकरणको टुंग्याउन प्रदेश १ मा सर्वदलीय बैठक आह्वान

प्रदेश १ को नामाकरण टुंग्याउन प्रदेश सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ। आगामी १० फागुन मध्यान्ह १२:१५ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

मर्मत नहुँदा कच्चीसरह बन्यो मेची राजमार्गको पाँचथर खण्ड

पाँचथर खण्डका प्रायःजसो सबै स्थानमा सडक भत्केको छ। सोमध्ये पनि भारपा–अमरपुर खण्ड अत्यधिक भत्केको छ। भारपा, चतुरेबजार, जोरपोखरी, गोपेटार, सुनुवार गोलाइ, गणेशचोकलगायत क्षेत्रमा सडकको कालोपत्र उप्केको एक वर्षभन्दा लामो समय...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

सुन काण्डका अभियुक्त दुई लाख धरौटीमा छुटे

जिल्ला अदालत मोरङले उर्लाबारी–३ का ३९ वर्षीय सन्दीप खड्कालाई बिहीबार २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। खड्कालाई न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

धरानको जंगलमा विभत्स अवस्थामा शव भेटियो

सुनसरीको धरान–४ स्थित जंगलमा एक युवकको शव विभत्स अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

काम चापले मन्त्रीको संख्या बढाउनुपर्‍यो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चापले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

सामूहिक बलात्कारका ३ अभियुक्तलाई थुनामा राख्न आदेश

मोरङको सुन्दरहरैंचा–४ बलियाको एक होटेलमा भएको सामूहिक बलात्कार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

सनम शाक्य हत्या तथा सुन तस्करी मुद्दाका अभियुक्त पक्राउ

मोरङको उर्लाबारीका सनम शाक्यको हत्या तथा करिब ३८ क्विन्टल सुन तस्करी मुद्दामा जोडिएका अभियुक्तमध्येका एक जनालाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

‘कृषिमा आधारित ग्रामीण अर्थतन्त्रको विकासमा जोड दिनुपर्छ’

ग्रामीण क्षेत्रको अर्थतन्त्रसँग जोडिएर आउने कृषि, पशुपालन, कृषि पर्यटन, घरेलु तथा साना उद्योग, व्यापारबाट निर्मित ग्रामीण अर्थतन्त्रलाई आधुनिकीकरण गर्दै दीर्घकालिन संरक्षणमा कृषि यान्त्रिकीकरणको भूमिका महत्वपूर्ण रहेको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

सहकारीको रु ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता

अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन हुनुभएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

डा. यादवलाई बीपीको उपकुलपतिको हैसियत कानुनसम्मत : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको हैसियतमा डा. श्यामसुन्दर यादवलाई दिएको जिम्मेवारी कानुनसम्मत नै भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

एमसीसी संसद्‌मा आएपछि निर्णय गर्छौं, संसद्‌बाट भाग्दैनौं : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमालेले जनताको अहित हुने काम नगर्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

चाउचाउ कारखानामा लागेको आगो १२ घन्टापछि नियन्त्रणमा

झापाको मेचीनगर १४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो करिब १२ घन्टापछि नियन्त्रणमा आएको छ। आगो नियन्त्रण गर्न झापा, मोरङ, सुनसरी र इलामका एक दर्जन दमकललाई करिब १२ घन्टा समय...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

सहकारीको साढे २५ लाखसहित ८० लाखभन्दा बढी लिएर अध्यक्ष बेपत्ता

झापाको दमक–८ स्थित त्रिगंगा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

सुकिलुम्बा विमानस्थलमा आठ फागुनदेखि नियमित उडान

इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

प्रदेश १ का सदस्य सचिव बस्नेतलाई स्पष्टीकरण सोधिने

मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै सामाजिक विकास मन्त्री राजन राईले स्पष्टिकरण सोध्न लागेका हुन्। तीन दिनको समय राखी सदस्य सचिव बस्नेत सहित बोर्डका पदाधिकारी र सदस्यहरुलाई स्पष्टिकरण सोध्ने मन्त्री राईले तयारी...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

आठ सय मिटर लामो झोलुङ्‌गे पुल निर्माण

इलामको दक्षिणी क्षेत्र माई नगरपालिका– ६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ। आठ सय २० मिटर लामो झोलुङ्‌गे पुलको निर्माण सम्पन्न भएको...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले शपथ लिए

प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८