बिहीबार, कात्तिक २०, २०८२

Koshi


प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद् [सूचीसहित]

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

मन्त्रालय फुटाएको विरोधमा युवा संघ र अखिलको प्रदर्शन

प्रदेश सरकारले मन्त्रालय फुटाएको विरोधमा एमाले निकट युवा संघ र अनेरास्ववियुले प्रदेश प्रमुखको कार्यालय प्रवेशद्वारमा विरोध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

प्रदेश १ : तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री?

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

सुनसरीमा ट्रक र बस ठोक्किँदा तीनजनाको मृत्यु

सुनसरीमा ट्रक र बस ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

उखुबारी घटनाको गाँठो फुकाउँदै प्रहरी, तीनजना साझेदारको हत्या गराउने को हुन् मण्डल?

जग्गा कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले मण्डलले हत्याको योजना बनाएको देखिएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

उखुबारी घटना : थप एक आरोपित पक्राउ

मोरङको धनपालथान–७ को उखुबारी हत्या घटनामा संलग्न थप एक आरोपित शुक्रबार साँझ पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

प्रदेश १ मा ७ मन्त्रीका लागि १९ जना आकांक्षी

नयाँ सरकार गठन भएको तीन महिनापछि प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेसँगै मन्त्री बन्न चाहनेहरुको लर्को लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

चिया बगान मासेर खनिएको सडक बन्द गरियो

इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ। नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सो सडक पुरेर बन्द गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

प्रदेश-१ : मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउने विद्यार्थी र प्रहरीबीच घम्साघम्सी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाउन खोज्ने नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच बिहीबार घम्साघम्सी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

लगातारको हिमपातले जनजीवन कष्टकर

लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

प्रदेश १ मा ५३३ जनामा कोरोना पुष्टि

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

झापा र मोरङमा कुष्ठरोगको जोखिम

प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन्। स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्यांक अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र दोस्रो स्थानमा मोरङ...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

सम्पत्ति हडप्‍न ९० वर्षीया आमाको हत्या

श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएका थिए। आमालगायत अन्य भाईहरुलाई श्रीमतीको नाममा जग्गा बनाएको जानकारी भएपछि...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

उखुबारी हत्या प्रकरण : चार दिन बित्दा पनि केही 'क्लु' भेटिएन, के गर्दैछ प्रहरी?

चार दिन बितिसक्दा पनि प्रहरीले मोरङको धनपालथानस्थित उखुबारीमा हत्या गरेको अवस्थामा भेटिएका दुई व्यवसायीको शवबारे कुनै ‘क्लु’ फेला पार्न सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

हात्तीबाट जिउधनको सुरक्षा गरिदिन माग

बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जङ्गली हात्तीबाट जिउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन्। हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

प्रदेश १ मा १२ मन्त्रालय बनाइँदै, चाँडै मन्त्रिपरिषद् विस्तार गरिने

मन्त्रालय विभाजन गरी मन्त्रीको संख्या बढाउने निर्णयको आलोचना हुने देखेर सरकारले अहिल्यै निर्णय सार्वजनिक नगरेको श्रोतको दाबी छ। श्रोतका अनुसार ४ वटा मन्त्रालय विभाजन गरि ९ वटा पुर्‍याइएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

प्रदेश १ को राजधानीका लागि जग्गा व्यवस्थापन कार्यदल गठन

प्रदेश नं १ सरकारको आज यहाँ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि कार्य दल गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला

पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

पाथीभरा जाने सडक कालोपत्र हुने

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ। बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

प्रदेश १ को नामकरण दलहरुको सहमतिमा गर्नुपर्छ : शेखर कोइराला

‘लोकतन्त्रमा आवधिक निर्वाचन मौलिक हो। निर्वाचन कुनै बहानामा सार्न मिल्दैन।’
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८