बिहीबार, कात्तिक २०, २०८२

Koshi


उखुबारीमा पुरिएको अर्को शवको पनि पहिचान खुल्यो, दुवै जग्गा कारोबारी

मोरङको धनपालथान–७ स्थित बोर्डिङ स्कुलको उखुबारीमा फेला परेको अर्को शवको पहिचान खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह

मोरङ व्यापार संघले औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट लिने गरेको अव्यावहारिक शुल्क तथा जरिवाना नलिन माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

चिसो र हुस्सुका कारण जनजीवन कष्टकर, कोरोना संक्रमण पनि बढ्दो

केही दिनयता बढेको अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका अतिगरिब तथा विपन्न समुदायको जनजीवन नराम्ररी प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

३० मिटरको दूरीमा दुई शव भेटिएपछि गाउँले त्रसित, अझै खुलेन एकको पहिचान

शव छिटो गलोस्उ भनेर नुनको प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ। नुनकै कारण शव निकै सडेको पाइएको स्थानीयको भनाइ छ। मृतक दुवै जनाको शव गाड्दा खनिएको खाल्डो मिलाएर खनिएको पाइएको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष रिजालद्वारा योजना सार्वजनिक

अध्यक्ष रिजालले सरकार समक्ष विकास निर्माणका कार्यहरुलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तिव्र औद्योगिकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

जलविद्युत् आयोजनाको सुरुङ मार्गमा एक मजदूर बेपत्ता

जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सामूहिक बलात्कार घटनाका फरार अरोपी पक्राउ

मोरङको सुन्दरहरैचा–४ बलियामा भएको सामूहिक बलात्कार घटनाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सोनाम गेल्जेन जसले एमालेलाई दुई पटक ‘क्लिनस्विप’ हुनबाट जोगाए

पार्टीले संकटका समयमा मूल्यांकन गरेर टिकट दिएको उनले बताए। पार्टीले मूल्यांकन गरेअनुसारको परिणाम दिन सफल भएको शेर्पाको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अनलक्की गुरु!

एमालेका १४० स्थानीय तहका प्रमुख–उपप्रमुख मध्ये उनले १४८ मत पाए। एमाले प्रदेश सांसदबाटै मत नपाउँदा उनी पराजय भोग्‍न बाध्य भए।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

प्रदेश १ को मोरङमा सबैभन्दा बढी संक्रमण

मन्त्रालयका अनुसार पहाडी, मध्यपहाडी तथा हिमालका भन्दा तराईका जिल्लामा अत्यधिक कोरोना सङ्क्रमण देखिएको हो। एक हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र एक हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रिय सभा निर्वाचन प्रदेश १ : गोलाप्रथामा गठबन्धनका गोपाल बस्‍नेत विजयी

निर्वाचनमा कांग्रेसका गोपाल बस्‍नेतले ४ हजार ४ सय ८८ मत पाउँदा एमालेका बरालले पनि त्यति नै मत पाएका थिए।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

गठबन्धनका गोपाल बस्‍नेत र एमालेका गुरु बरालको बराबरी मतभार

प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारढ गठबन्धनका उम्मेदवार गोपाल बस्‍नेत र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार गुरु बरालले बराबरी मत ल्याएका छन्। उनीहरु दुबैको मतभार चार हजार ४८८...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा ३ मत खसेन

प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका तीन सिटका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

प्रदेश १ मा सामाजिक विकासमन्त्री यादवले गरे पहिलो मतदान

प्रदेश १ मा राष्ट्रिय सभा सदस्य पदका लागि मतदान सुरु भएको छ। सामाजिक विकासमन्त्री जयराम यादवले पहिलो मतदान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने

राष्ट्रिय सभा सदस्य पदका लागि बुधबार मतदान हुँदैछ। प्रदेश १ को निर्वाचनमा मुख्यगरि सत्ता गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

आयोजकको अटेरीले बर्जु महोत्सवमा तोडफोड र आगजनी

सुनसरीमा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको सम्पूर्ण क्षति महोत्सव आयोजक र प्रायोजकले व्यहोर्नुपर्ने निष्कर्ष छानबिन समितिले निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

स्वास्थ्यकर्मीलाई कोरोना भएपछि जिल्ला अस्पताल संखुवासभामा आकस्मिकबाहेकका सेवा बन्द

जिल्ला अस्पताल संखुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

एसएसबीले हटायो दसगजाको पोस्ट

विराटनगर महानगरपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रको दसगजामा आफूखुसी निर्माण गरेको पोस्ट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हटाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

प्रदेश नं १ : एक हजार २८३ मा कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा एक हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा एक हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८