प्रदेश १ सरकारले महेन्द्र राजमार्ग अन्तर्गत सप्तकोशीदेखि मेची पुलसम्म र कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ।
मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ। पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ।
सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ। मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
बर्जु घटनाको विषयमा छानबिन गर्न सुनसरी प्रशासनले समिति गठन गरेको छ। मंगलबार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा...
‘कोरोना संक्रमण बढेपछि मेला रोक्न भनेर पुस २ गते नै जिल्ला प्रशासनले पत्र दिएको थियो तर अटेर गरेर मेला जारी राखे। यो घटनाको जिम्मा गाउँपालिका र बर्जु विकास केन्द्रले लिनुपर्छ।’
बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जंगली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन्। उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन्। तर राति पनि उनीहरु...
फागुन ३ मा प्रदेश सरकार गठनको चार वर्ष पूरा हुँदैछ। यसबीचमा प्रदेशले तीन जना मुख्यमन्त्री पायो। तर सरकारको प्राथमिकतामा नामाकरण पर्न नसक्दा नाम नै नदिइ प्रदेशसभाको कार्यकाल सकिने हो की...
प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार ककेन्द्रका प्रमुख वैजनाथ साहका अनुसार कोरोनाको पहिलो र दोस्रो लहरका बेला ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा थियो। अहिले ७६ बेड थप...
माथिल्लो क्षेत्रमा उत्पादित आलुको बीउ राम्रो र धेरै फल्ने भएकाले जिल्ला तथा जिल्ला बाहिरका किसानले खरिद नगरेपछि किसान मर्कामा परेका हुन्। आलु बीउको मूल्य अत्यन्त महँगो भएपछि यहाँका स्थानीय बजारमा...
सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीका अनुसार पुस २५ गते ५६, पुस २४ गते ४३, २३ गते ४६, २२ गते २३, २१ गते २१, २० गते १६ र १९...
नोवेल मेडिकल कलेज विराटनगरले प्रशासन कार्यालयमा भएको सहमति विपरित पठन पाठन सञ्चालन गरेपछि तनाव सिर्जना भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई अन्य विद्यार्थीलाई मात्रै राखेर कक्षा सुरु भएपछि...