आइतबार, जेठ १७, २०८३

Koshi


शिक्षक श्रेष्ठ हत्या घटना : क्षतिपूर्तिका लागि धाउँदैमा हैरान छ परिवार

पतिको हत्यापछि आफू बस्दै आएको बर्खे छाडिन् धनकुमारीले। ‘बर्खेमा श्रीमान् र म बस्थ्यौं। उहाँको हत्यापछि त्यहाँ फर्केर जान सकेको छैन,’ उनले भनिन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

एमाले मोरङको पदाधिकारी निर्विरोध, सदस्यमा दोब्बर बढीको उम्मेदवारी

निर्वाचन समितिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्वु र सन्तोष साहको मात्रै उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

प्रदेश-१ मा ४६ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा छ, झापामा दुई र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

प्रदेश १ मा एमाले जिल्ला अधिवेशन : कतै सुनसान, कतै समूहगत प्रतिस्पर्धा

नेकपा एमालेले शुक्रबार ७७ वटै जिल्लामा एक साथ जिल्ला अधिवेशन सुरु गर्दै छ। एमालेको जिल्ला अधिवेशन पनि राष्ट्रिय महाधिवेशन जस्तै सुनसान छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

काँकरभिट्टा–इनरुवा रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

मेची–महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डअन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

पूर्वमुख्यमन्त्री राईले गाडी फिर्ता गरेनन्

तर, मुख्यमन्त्री राईले पदवाट भदौ १० गते राजीनामा दिएपनि आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्वरको गाडी प्रयोग गरिरहेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

विद्यार्थी संगठनद्वारा नोवेल मेडिकल कलेज प्रशासनमा तालाबन्दी

विद्यार्थी संगठनले अतिरिक्त शुल्क नलिई पठनपाठन सञ्चालन गर्न माग गर्दै नोवेल मेडिकल कलेज विराटनगरमा बुधबार तालाबन्दी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

नोवेलले निर्बाध पठन-पाठनको व्यवस्था नगरे तालाबन्दी गर्ने विद्यार्थी संगठनको चेतावनी

विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज विराटनगरलाई अतिरिक्त शुल्क नलिई पठन पाठन सञ्चालन गर्न अल्टिमेटम दिएका छन्। मंगलबार विद्यार्थी संगठनले नोबेल प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

विधान विपरीत नेतृत्व चयन गर्दै विराटनगर जेसीज

‘शासन व्यक्तिको होइन, विधिको हुनु पर्दछ’ भन्ने जेसीजको मूल मन्त्र छ। तर, विराटनगर जेसीजले नेतृत्व चयन प्रक्रिया भने विधान विपरीत अघि बढाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

प्रदेश १ मा राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन दर्ता

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा गठबन्धन दल र नेकपा एमालेले मनोनयन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

हिउँमा फसेका बाबुछोरा ६ दिनपछि गाउँ फर्किए

ताप्लेजुङको मिक्‍काखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा सोमबार गाउँ फर्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा तीन सिट गुम्‍न नदिन एमालेको तयारी के छ?

कार्यकाल सकिन लागेका अगमसिंह वान्तवा, पर्शुराम मेघी गुरुङ र नैनकला ओझा तीनै जना एमालेका हुन्। वान्तवा अपांगता क्षेत्रबाट, गुरुङ अन्य र ओझा महिला क्षेत्रबाट निर्वाचित भएकी थिइन्। मंगलबार उम्मेदवारको मनोनयन...
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए

सो अभियानअन्तर्गत नामावली संकलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार स्थानमा यही २० गतेदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा...
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

उठ्नै सकेनन् महामारीले थला परेका अनौपचारिक क्षेत्रका मजदुर

‘कोठाभाडा नतिरेको एक वर्षको हुन लागिसक्यो। लामो समय व्यापार–व्यवसाय ठप्प हुँदा भएको पैसा सबै सकियो।’
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

नेपाली सेनामा २२९ जना अधिकृतका लागि विज्ञापन आह्वान

नेपाली सेनाले दुई सय २९ जना अधिकृतका लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

'हिउँमा फसेकाले ओढारबाट फोन गर्छन्, हेलिकोप्टर लिएर दुईपटक जाँदा पनि उद्धार गर्न सकिएन'

हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्टर गएको थियो। पहिलोपटक पुग्दा ठाउँ पत्ता नलागेको र दोस्रोपटक स्थानीयवासीलाई लिएर जाँदा मौसममा खराबी आएकाले उद्धार गर्न नसकिएको पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मोरङमा विहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

नोवेल मेडिकल कलेजमा अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश रोक

नोवेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाएका एमवीवीएसका विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

वृद्धि गरिएको पारिश्रमिक नपाए विद्यालय बन्द गर्ने चेतावनी

वृद्धि भएको पारिश्रमिक माग गर्दै मोरङको जहदा गाउँपालिकाका विद्यालय कर्मचारी तथा बाल विकासका सहयोगी कार्यकर्ताहरु आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारका अवसरमा बिहीबार शुभकामना सन्देश दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८