सोमबार, भदौ २९, २०८३

धरानको जंगलमा विभत्स अवस्थामा शव भेटियो

सुनसरीको धरान–४ स्थित जंगलमा एक युवकको शव विभत्स अवस्थामा फेला परेको छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं– सुनसरीको धरान–४ स्थित जंगलमा एक युवकको शव विभत्स अवस्थामा फेला परेको छ। कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकै जंगलमा शव भेटिएको थियो।

घाँस काट्न गएका गाउँलेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि हिजो बुधबार प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीले जंगलमा झोलामा हालेर फालेको अवस्थामा टाउको र खुट्टा फेला परेको छ। प्रहरीका अनुसार शवको प्रकृति हेर्दा अन्दाजी ३०–३२ वर्षका युवक जस्तो देखिएको छ। शव केही दिन पुरानै रहेको प्रहरीले बताएको छ। 

प्रकाशित: Feb 17, 2022| 13:37 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।