मंगलबार, वैशाख ९, २०८२

झुम्का कारागारमा कैदीबन्दीबीच झडप हुँदा २५ जना घाइते

सुनसरीको झुम्का कारागारमा कैदीबन्दी समूहबीच झडप हुँदा दुई दर्जनबढी घाइते भएका छन्।
 |  बिहीबार, वैशाख १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

vianetvianet

विराटनगर- सुनसरीको झुम्का कारागारमा कैदीबन्दी समूहबीच झडप हुँदा दुई दर्जनबढी घाइते भएका छन्।

triton college

झडपमा परी गम्भीर चोट लागेका पाँच जनाको जिल्ला अस्पताल इनरुवा र अन्य २० जनाको कारागारमै स्वास्थ्यकर्मी बोलाएर उपचार गरिएको जेलर प्रदीप शाहले बताए। 

कारागारको चौकीदारको बन्ने भन्ने विषयमा बुधबार विवाद हुँदा दुई समूहबीच झडप भएको बताइएको छ। 

कारागारको 'बी' ब्लकका चौकीदार समेत रहेका कैदी खड्गबहादुर राई र ए ब्लकका जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सोमबार पक्राउ गरी अन्यत्र सरुवा गरेपछि दुई दिनयता कारागार अशान्त बनेको बताइएको छ। 

राईलाई डिल्लीबजार कारागार र लिम्बूलाई भिमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

National life insurance

प्रकाशित: Apr 14, 2022| 06:45 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।