मंगलबार, चैत १७, २०८२

मोरङको कटहरी-१ मा एमालेका राजवंशी विजयी

निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीलाई १ सय ११ मतले पराजित गरी उनी विजयी भएका हुन्। राजवंशीले ८ सय ४९ मत ल्याएर छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

विराटनगर- मोरङको कटहरी गाउँपालिका-१ मा नेकपा एमालेका हरिनरायण राजवंशी विजयी भएका छन्।

National life

राजवंशीले ९६० मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको कटहरीका निर्वाचन अधिकृत होमनाथ भट्टराइले जानकारी दिए।

निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीलाई १ सय ११ मतले पराजित गरी उनी विजयी  भएका हुन्। राजवंशीले ८ सय ४९ मत ल्याएर छन्। 

कटहरी १ मा २ हजार ७९७ मत खसेको थियो।

वडाध्यक्ष बाहेकका सदस्यहरूमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

kumari

प्रकाशित: May 14, 2022| 21:15 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।